नेपाली काङ्ग्रेस धुलिखेल नगर कार्य समिति

  • Home
  • Nepal
  • Dhulikhel
  • नेपाली काङ्ग्रेस धुलिखेल नगर कार्य समिति

नेपाली काङ्ग्रेस धुलिखेल नगर कार्य समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली काङ्ग्रेस धुलिखेल नगर कार्य समिति, Social service, Dhulikhel.

आगामी २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा उम्मेद्वार श्री मधु आचार्यज्यू संगको भेट्घाट कार्यक्रममा धुलिखेल नगरब...
28/01/2026

आगामी २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा उम्मेद्वार श्री मधु आचार्यज्यू संगको भेट्घाट कार्यक्रममा धुलिखेल नगरबाट ने.का.जि.का.स मा प्रतिनिधित्व गर्नुहुने पदाधिकारीज्यू, प्रतिनिधि सभा, क्षेत्रिय सभाका पदाधिकारीज्यू हरु, नगर सभापति तथा पदाधिकारीज्यूहरु, सम्पूर्ण नगर सदस्य्ज्यूहरु, साथै १-७ का वडा सभापतिज्यूहरु नगरबाट निर्वाचित नगर पदाधिकारीज्यूहरु, महाधिवेसन प्रतिनिधिज्यू, क्षेत्रिय प्रतिनिधिज्यूहरु, सम्पुर्ण क्रियाशिल सदस्य्ज्यू लगाएत भातृ तथा शुभेच्छुक सस्थामा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । स्थान : सनराइज रिजोर्ट, धुलिखेल बसपार्क / समय दिनको २ बजे / आयोजक: नेपाली काङ्ग्रेस धुलिखेल नगर कार्य समिति

नेपाली कांग्रेसका उप–प्रमुख निराजन जंगमले आजबाट कार्यबाहक नगर प्रमुखको कार्यभार  पदग्रहण गर्नु भएकोमा सुखद अवसरमा उहाँप्...
20/01/2026

नेपाली कांग्रेसका उप–प्रमुख निराजन जंगमले आजबाट कार्यबाहक नगर प्रमुखको कार्यभार पदग्रहण गर्नु भएकोमा सुखद अवसरमा उहाँप्रति हार्दिक बधाई तथा सफल कार्यकालको कामना व्यक्त गर्दछौ
धुलिखेल नेपाली कांग्रेस नगर समितिको तर्फबाट नगर प्रमुखज्यूको कार्यकाल नगरवासीको हित, समृद्ध धुलिखेल र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा समर्पित रहोस् भन्ने शुभेच्छा प्रकट गर्दछौँ
उहाँको नेतृत्वमा धुलिखेल नगरपालिका अझ प्रगतिशील, समुन्नत र उदाहरणीय बन्ने विश्वास लिएको छौ।

बिदुर बहादुर बस्नेत
नगर सभापति
नेपाली कांग्रेस धुलिखेल नगरपालिका समिति

13/09/2025

२०८२ साल भदौ २४ गते तोडफोड तथा आगजनीका कारण प्रभावित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भवनमा भोलि बिहान ९:०० बजेबाट सरसफाइ अभियान सञ्चालन हुने भएको हुँदा, पार्टीका सम्पूर्ण सदस्यहरू, भातृ तथा शुभेच्छुक संगठनका साथीहरूलाई सक्रिय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

धुलिखेल नगर कार्य समिति
नेपाली कांग्रेस

जय नेपाल 🇳🇵

नेपाल सरकारले तोकेको हाम्रो धुलिखेलको पीएचसी (PHC) बाट प्रथम बिन्दुको रिफर सेवा समेत सुरु नगरेको र नगरपालिकाले गम्भीर ला...
26/07/2025

नेपाल सरकारले तोकेको हाम्रो धुलिखेलको पीएचसी (PHC) बाट प्रथम बिन्दुको रिफर सेवा समेत सुरु नगरेको र नगरपालिकाले गम्भीर लापरवाही गरेकोले, आज नेपाली कांग्रेसको अगुवाइमा सबै राजनीतिक दलहरूको बैठकले तत्कालै प्रथम सेवा बिन्दुबाट सेवा सुरु गर्न माग गर्दै, पुनः धुलिखेल अस्पताललाई पनि प्रथम सेवा बिन्दु बनाउन पहल गर्ने निर्णय गरेको छ।

सम्पुर्ण काङ्ग्रेसी मनहरुमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
01/01/2025

सम्पुर्ण काङ्ग्रेसी मनहरुमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

धुलिखेल स्थित दलका नेता तथा पनौती नगर प्रमुख बिच हाल धुलिखेलमा रहेको खानेपानी समस्या बारे छलफल समस्या समाधानमा पनौती नगर...
26/11/2024

धुलिखेल स्थित दलका नेता तथा पनौती नगर प्रमुख बिच हाल धुलिखेलमा रहेको खानेपानी समस्या बारे छलफल समस्या समाधानमा पनौती नगर प्रमुख सकारात्म।

प्रेस विज्ञप्ति !!!
24/11/2024

प्रेस विज्ञप्ति !!!

सम्पूर्णमा हार्दिक निमन्त्रणामहामानव वि पी कोईरालाको प्रतिमा अनावरण कार्यक्रम असोज ५ गते,बिहान ११:३० बजे,धुलिखेल न.पा. व...
18/09/2024

सम्पूर्णमा हार्दिक निमन्त्रणा
महामानव वि पी कोईरालाको प्रतिमा अनावरण कार्यक्रम
असोज ५ गते,बिहान ११:३० बजे,धुलिखेल न.पा. वडा नं.६, हस्पिटल चोक,जरणडांडा
सभास्थल: धुलिखेल नगर पालिका सभा हल

14/09/2024

हार्दिक निमन्त्रणा !हार्दिक निमन्त्रणा !!हार्दिक निमन्त्रणा !!!

हार्दिक निमन्त्रणा !!!
05/09/2024

हार्दिक निमन्त्रणा !!!

Address

Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काङ्ग्रेस धुलिखेल नगर कार्य समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category