Namaste Dhulikhel

Namaste Dhulikhel पर्यटकिय नगर धुलिखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम हो। यो सहर काठमाडौ बाट ३०किमि पुर्ब तर्फ रहेको छ।
धुलिखेल समुन्द्री तहबाट १७१५ मि. को उचाईमा रहेको छ।


l

04/09/2026

🦚श्री कृष्ण जन्माष्टमी 🙏🙏
धुलिखेल नारायणस्थान।
श्रीकृष्ण जन्माष्टमीको कथा।
हिन्दू धर्मग्रन्थ अनुसार भगवान् श्रीकृष्णको जन्म मथुरामा देवकी र वसुदेवका पुत्रका रूपमा भएको मानिन्छ। उहाँको जन्म अधर्ममाथि धर्मको विजय र मानव कल्याणका लागि भएको विश्वास गरिन्छ।
मथुराका राजा कंस अत्यन्त अत्याचारी थिए। एक दिन आकाशवाणी भयो—देवकीको आठौँ सन्तानले कंसको अन्त गर्नेछ। यो सुनेपछि कंसले देवकी र वसुदेवलाई कारागारमा राखे। देवकीका पहिलो छ सन्तानलाई कंसले मारिदिए। सातौँ गर्भलाई भगवान्को मायाद्वारा रोहिणीको गर्भमा सारिएको र उहाँ नै पछि बलरामका रूपमा जन्मिएको कथा पाइन्छ।

04/09/2026

🦚श्री कृष्ण जन्माष्टमीको प्रतिक्षा🙏🙏
धुलिखेल नारायणस्थान।
श्रीकृष्ण जन्माष्टमीको कथा।
हिन्दू धर्मग्रन्थ अनुसार भगवान् श्रीकृष्णको जन्म मथुरामा देवकी र वसुदेवका पुत्रका रूपमा भएको मानिन्छ। उहाँको जन्म अधर्ममाथि धर्मको विजय र मानव कल्याणका लागि भएको विश्वास गरिन्छ।
मथुराका राजा कंस अत्यन्त अत्याचारी थिए। एक दिन आकाशवाणी भयो—देवकीको आठौँ सन्तानले कंसको अन्त गर्नेछ। यो सुनेपछि कंसले देवकी र वसुदेवलाई कारागारमा राखे। देवकीका पहिलो छ सन्तानलाई कंसले मारिदिए। सातौँ गर्भलाई भगवान्को मायाद्वारा रोहिणीको गर्भमा सारिएको र उहाँ नै पछि बलरामका रूपमा जन्मिएको कथा पाइन्छ।
समय बित्दै जाँदा देवकीको आठौँ सन्तानका रूपमा श्रीकृष्णको जन्म भाद्र कृष्ण पक्षको अष्टमी तिथिको मध्यरातमा भयो। कृष्ण जन्मिँदा कारागार दिव्य प्रकाशले भरिएको र वसुदेव–देवकीले उहाँको दिव्य स्वरूप दर्शन गरेको कथा छ।
भगवान्को आदेशअनुसार वसुदेवले नवजात कृष्णलाई लिएर यमुना नदी पार गरी गोकुल पुगे। त्यहाँ नन्दबाबा र यशोदाको घरमा जन्मिएकी कन्यालाई लिएर उनी कृष्णलाई यशोदाको छेउमा सुताएर फर्किए।
कंसले ती कन्यालाई मार्न खोज्दा उनी योगमायाको रूपमा आकाशमा प्रकट भई कृष्ण गोकुलमा सुरक्षित रहेको संकेत दिइन्। त्यसपछि कृष्ण नन्द–यशोदाको संरक्षणमा हुर्किनुभयो।
बाल्यकालमा कृष्णले अनेक अद्भुत लीलाहरू गर्नुभयो। पछि उहाँ मथुरा फर्किनुभयो र अत्याचारी कंसको अन्त गरी धर्मको स्थापना गर्नुभयो।
त्यसैले श्रीकृष्ण जन्माष्टमीलाई केवल भगवान्को जन्मदिन मात्र नभई धर्म, सत्य, प्रेम र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइन्छ।

04/09/2026

Celebrating my 7th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Trishuli 3A - संजय शाह र कविर महर्जनकाे सकुशल उद्दार । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रू...
04/09/2026

Trishuli 3A - संजय शाह र कविर महर्जनकाे सकुशल उद्दार । सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ । दुवै जनालाई उपचारका निम्ति काठमाडौँ ल्याउने भएको छ।

03/09/2026

नेपाल सरकारको भोलिदेखिको ४ दिन बिदा र १ दिन शोक मनाउने गरि ५ दिने तालिका!

भदौ १९ - श्रीकृष्ण जन्माष्टमी -बिदा
भदौ २० - शनिबार - बिदा
भदौ २१ - आइतबार -बिदा
भदौ २२ - झण्डा आधा झुकाउने - राष्ट्रिय शोक मनाउने (विदा होइन)
भदौ २३ - जेनजी शहीदको सम्मानमा -बिदा
धेरै जनाले टुरको प्लान बनाउनु भएको होला कृपया घरमै बस्नु होला वा टाढा टाढाको तालिका नबनाउनु हुन अनुरोध गर्दछु। सुरक्षित रहनुहोला अझै मनसुन सकिएको छैन। ।

03/09/2026

#घिङ्गताङ मुनि नाचँ २०८३
गाईजात्रा धुलिखेल, चोच्छे टोल ।

03/09/2026

#घिङ्गताङ मुनि नाचँ २०८३
गाईजात्रा धुलिखेल खड्गी टोल।

03/09/2026

#घिङ्गताङ मुनि नाचँ २०८३
गाईजात्रा धुलिखेल दुटोल।

03/09/2026

#घिङ्गताङ मुनि नाचँ २०८३
गाईजात्रा धुलिखेल।

Address

Dhulikhel
45200

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Dhulikhel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Namaste Dhulikhel:

Shortcuts

Share