पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोक

  • Home
  • Nepal
  • Dhulikhel
  • पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोक

पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोक Focusing on upgrading of Mid Hill Highway to double lane bituminous standard.

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/०७/२५ को निर्णय अनुसार पूर्वी तथा पश्चिम खण्ड खारेज भई केन्द्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय (२०७५/०८/१९) र सो अन्तर्गत पाँच वटा खण्डमा निम्नानुसार योजना कार्यालय स्थापना भएको
१. योजना कार्यालय, फिदिम, पाँचथर
२. योजना कार्यालय, धुलिखेल, काभ्रे (२०७५/०९/०१)
(खोटांग, ओखालढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक गरी

सात जिल्ला)
३. योजना कार्यालय, पालुंगटार, गोर्खा
४. योजना कार्यालय, कुश्मा, पर्वत
५. योजना कार्यालय, दैलेख

यस कार्यालय अन्तर्गत स्तरोन्नति गर्नुपर्ने ३४० कि.मि. सडक मध्ये पहिलेनै अन्य निकायबाट कालोपत्रे भईसकेको ८७ कि.मि. बाहेक यस आयोजनाबाट स्तरोन्नति गर्नु पर्ने बाकी जम्मा २५३ कि.मि. सडक रहेको छ ।

२५३ कि.मि. सडक मध्ये तत्कालिन पूर्वी खण्ड बाट जम्मा ५५ कि.मि. (खुर्कोट-घुर्मी) कालोपत्रे सडक निर्माण सम्पन्न गरिएको छ ।

काभ्रे योजना कार्यालयबाट आ. व. २०७६/७७ मा ९ कि.मि. तथा आ. व. २०७७/७८ को जेष्ठ मसान्तसम्म २७ कि.मि. गरी जम्मा ३६ कि.मि. कालोपत्रे सम्पन्न गरिएको।

जम्मा कालोपत्रे सडक १७८ कि.मि., बाँकि १६२ कि.मि. मा चालु ठेक्का मार्फत विभिन्न चरणमा निर्माण कार्य भैरहेको छ ।

योजना अन्तर्गत जम्मा ५१ वटा पुल मध्ये २५ वटा सम्पन्न १४ वटा निर्माणाधिन तथा १२ वटा ठेक्का व्यवस्थापनको चरणमा रहेका छन् ।

आ.व. ०७९/८० सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको
(सरकारको नीति तथा कार्यक्रम ०७७/७८)

यस योजना कार्यालय अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटी-दोलालघाट सडक खण्डको चेनेज ०+००० देखि १४+५०० सम्म गरिएका प्र...
12/01/2023

यस योजना कार्यालय अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटी-दोलालघाट सडक खण्डको चेनेज ०+००० देखि १४+५०० सम्म गरिएका प्राइम सम्बन्धी कार्यहरु ।

Address

Dhulikhel, Kavrepalanchok, Bagmati Province
Dhulikhel
45210

Alerts

Be the first to know and let us send you an email when पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोक:

Share