Naya yuwa naya soch sewa samaj,Nepal

Naya yuwa naya soch sewa samaj,Nepal गैरराजनैतीक युवा संस्था नयाँ युवा नयाँ सोच, जिल्ला इकाई काभ्रे।

गैरराजनैतीक युवा संस्था नयाँ युवा नयाँ सोच, नेपालको बागमति प्रदेश काभ्रेपलाञ्चोक जिल्ला इकाइ गठन भएको छ। इकाइ गठनको लागि अनुमति दिन थालेको करिब ८ महिना नपुग्दै हालसम्म देशका ६ वटा प्रदेशहरुका विभिन्न जिल्ला इकाइहरु गठन भइसकेको’ संस्थाका अध्यक्ष मुकुन्द दिप मडैले बताए। यस संस्थाले स्थापना कालदेखि नै युवा, महिला तथा बालबालिकालाइ लक्षित बनाइ शैक्षिक, खेलकुद, मनोरञ्जन, वातावरण, सरसफाइ तथा न्यायीक विभि

न्न क्षेत्रहरुमा कार्यक्रमहरु गर्दै आइरहेको छ। सुजन खत्री को अध्यक्षतामा गठन भएको काभ्रे जिल्ला इकाइमा हाल भुपेश कृष्ण घिमिरे सल्लाहकार तथा ११ जना को कार्यसमिति र ७ जना साधारण सदस्य सहित १९ सदस्यहरु रहेका छन्।

Address

Kavrepalanchok
Dhulikhel
45210

Website

Alerts

Be the first to know and let us send you an email when Naya yuwa naya soch sewa samaj,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Naya yuwa naya soch sewa samaj,Nepal:

Share

Category