𝐌𝐨𝐧𝐠𝐨𝐥 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧.𝐊𝐚𝐯𝐫𝐞

  • Home
  • Nepal
  • Dhulikhel
  • 𝐌𝐨𝐧𝐠𝐨𝐥 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧.𝐊𝐚𝐯𝐫𝐞

𝐌𝐨𝐧𝐠𝐨𝐥 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧.𝐊𝐚𝐯𝐫𝐞 To be born means to die - so don't be afraid of dying meaningfully.

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे द्धारा रसुवा बाढी पिडितहरुको लागी अनलाइन QR मार्फत र नगद संकलित रकम रु.३१,८९३/...
02/09/2026

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे द्धारा रसुवा बाढी पिडितहरुको लागी अनलाइन QR मार्फत र नगद संकलित रकम रु.३१,८९३/- एकतीस हजार आठ सय त्रिनब्बे रुपैया संगठनको प्रवक्ता रिन्छेन तामाङ ज्युलाई हस्तारण गरियो।

MNO लाई रोक्न सक्ने शक्ति विश्वमै छैन,
10/08/2026

MNO लाई रोक्न सक्ने शक्ति विश्वमै छैन,

09/08/2026

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा झापा दारा आयोजित "३२औं विश्व मुलवासी दिवस 2026"कार्यक्रममा केन्द्रीय सहसचिव सान बहादुर मेचे ज्यूको महत्त्वपूर्ण भनाइ,

https://www.youtube.com/

09/08/2026

मंगोल नेशनल अर्गनाइजेसन जिल्ल सभा मकवानपुरको ऐतिहसिक तेस्रो अधिवेशन घोषणा सभा तथा "३२ औं विश्व मूलबासी दिवस 2026" कार्यक्रममा प्रवक्ता रिन्छेन तामाङ ज्यूको महत्त्वपूर्ण भनाइ सुन्नुहोस्।

https://www.youtube.com/

09/08/2026
09/08/2026

"आदीबासी जनजाती अन्तर्राष्ट्रिय ठग जमात हुन्"
"३२औं विश्व मुलबासी दिवसको हार्दिक शुभकामना"
जै मंगोल

समय आइसकेको छ,सम्पूर्ण नेबालका मूलबासी मंगोलहरु एकताबद्ध हुनुपर्ने,
08/08/2026

समय आइसकेको छ,
सम्पूर्ण नेबालका मूलबासी मंगोलहरु एकताबद्ध हुनुपर्ने,

तपाईं यो देशको मूलबासी कि आदिवासी जनजाति?
08/08/2026

तपाईं यो देशको मूलबासी कि आदिवासी जनजाति?

महामानव ड.गोपाल गुरुङ ज्यूको ९१ औँ जन्मोत्सवको सुअवसरमा सम्पूर्ण मूलबासी मंगोलहरुलाई हार्दिक शुभकामना, महामनव ड. गोपाल ग...
27/07/2026

महामानव ड.गोपाल गुरुङ ज्यूको ९१ औँ जन्मोत्सवको सुअवसरमा सम्पूर्ण मूलबासी मंगोलहरुलाई हार्दिक शुभकामना, महामनव ड. गोपाल गुरुङ अमर रहुन् ।
जै मंगोल

Address

Banepa
Dhulikhel

Alerts

Be the first to know and let us send you an email when 𝐌𝐨𝐧𝐠𝐨𝐥 𝐍𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐎𝐫𝐠𝐚𝐧𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧.𝐊𝐚𝐯𝐫𝐞 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share