उद्योग तथा बाणिज्य कार्यालय काभ्रे

  • Home
  • Nepal
  • Dhulikhel
  • उद्योग तथा बाणिज्य कार्यालय काभ्रे

उद्योग तथा बाणिज्य कार्यालय काभ्रे Office Of Industry and Commerce,Dhulikhel, kavrepalanchwok

21/04/2026

सोमबार (हिजो) बिहान ११ बजेको समय। हातमा कागजपत्र बोकेर काभ्रेको महाभारत गाउँपालिका–४ मजुवाका जगत लामा सहित ४ जना ....

उद्योग तथा वाणिज्य कार्यालय,काभ्रेपलाञ्चोकको आ.व.२०८२/०८३ को स्वीकृत कार्यक्रम बमोजिम मण्डनदेउपुर नगरपालिका वडा नं. ९ मा...
21/04/2026

उद्योग तथा वाणिज्य कार्यालय,काभ्रेपलाञ्चोकको आ.व.२०८२/०८३ को स्वीकृत कार्यक्रम बमोजिम मण्डनदेउपुर नगरपालिका वडा नं. ९ मा सिलाई कटाई सम्बन्धी २ महिने सिप विकास तालिम सम्पन्न भएको छ।उक्त तालिममा मण्डनदेउपुर नगरपालिका क्षेत्र भित्रका १३ जना महिलाहरुको सहभागिता रहेको थियो।मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री सिताराम श्रेष्ठज्यूको प्रमुख अतिथ्यता एवं कार्यालय प्रमुख श्री रबिन घिमिरेज्यूको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

उद्योग तथा वाणिज्य कार्यालय,काभ्रेपलाञ्चोकको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम कफि प्रोसेसिङ तथा वारिष्टा सम्बन्धी सीप वि...
17/04/2026

उद्योग तथा वाणिज्य कार्यालय,काभ्रेपलाञ्चोकको स्वीकृत बार्षिक कार्यक्रम बमोजिम कफि प्रोसेसिङ तथा वारिष्टा सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ।इनोभेटिभ हस्पिटालिटि एण्ड ट्रेनिङ सेण्टर,बनेपा-७ काभ्रेमा सञ्चालन गरिएको तालिममा महिला र पुरुष गरी २३ जना सहभागिता रहेको थियो।उक्त तालिममा प्रशिक्षार्थीहरुलाई अनुभवी प्रशिक्षकहरुद्वारा कफि बनाउने तथा प्रोसेसिङ सम्बन्धी सीप सिकाइएको थियो।

16/04/2026
16/04/2026

अखाद्य तथा म्याद नाघेका वस्तु बिक्री वितरण गर्न नहुने सम्बन्धी सूचना

उद्योग तथा वाणिज्य कार्यालय,काभ्रेपलाञ्चोकको आ.व.२०८२/०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम रोशि गाउँपालिका वडा नं. ९ ...
15/04/2026

उद्योग तथा वाणिज्य कार्यालय,काभ्रेपलाञ्चोकको आ.व.२०८२/०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम रोशि गाउँपालिका वडा नं. ९ स्थित पिङथलिमा सिलाई कटाई सम्बन्धी सीप विकास तालिम सम्पन्न भयो।

09/04/2026
09/04/2026

बनेपा/ सरकारको लगानीमा सिकेको सीपलाई खेर जान दिनु हुँदैन, अब सहभागी दिदीबहिनीहरू उद्यमी बन्ने दिशामा अघि बढ्नुहु...

Address

Sanjiwani Marga, Dhulikhel
Dhulikhel
011

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97711490154

Alerts

Be the first to know and let us send you an email when उद्योग तथा बाणिज्य कार्यालय काभ्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to उद्योग तथा बाणिज्य कार्यालय काभ्रे:

Share