18/09/2025
हार्दिक निमन्त्रणा !
२०८२ असोज ३ गते शुक्रबार दिनको ठिक ३ बजे छाताचोकमा भेला भइ भानुचोक सम्म संविधान दिवसको अवसरमा सर्वदलिय एवम सर्वपक्षीय सदभाव ऱ्यालीको आयोजना गरिएको हुदा सम्पुर्ण धरानवासी लोकतन्त्र प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुमा सहभागिताको लागी अनुरोध सहित हार्दिक निमन्त्रणा गर्दछौ। जय नेपाल!
अनिल श्रेस्ठ झुमा राइ युवराज शङकर राजेन्द्र राइ
(सभापती) (उपसभापती) (सचिव) (सचिव)
हरी ओझा रमिता श्रेस्ठ रमिना सुब्बा गुरुङ
(स-सचिव) (स-सचिव) (कोषाध्यक्ष)
एवम नेपाली काङग्रेस प्रदेस सभा सुनसरी १(१) परीवार