धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालय

  • Home
  • Nepal
  • Dharan
  • धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालय

धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालय धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालय बाट जारी गरिने सम्पूर्ण सूचना तथा कार्यक्रमहरुको जानकारीका लागि यो पेज लाईक र फलो गर्नुहोला ।

धरान उपमहानगरपालिका वडा नं. १९ स्थित आनन्द चौक, निवासी समाज सेवी श्री केवल वहादुर लिम्बुका छोरा श्री ईन्द्र लिम्बु, श्री...
21/08/2026

धरान उपमहानगरपालिका वडा नं. १९ स्थित आनन्द चौक, निवासी समाज सेवी श्री केवल वहादुर लिम्बुका छोरा श्री ईन्द्र लिम्बु, श्री निशम लिम्बु र श्री सुम्पोन लिम्बु ज्यूहरुले यस धरान उपमहानगरपालिका वडा नं. ६ को खेलकुद विकासका लागि २० थान फुटबल, २० थान व्याटमिन्टन र ५ रोल सटलकर्क प्रदान गरी सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
- धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालय परिवार।

शोक बिदा सम्बन्धी सूचना ।
17/08/2026

शोक बिदा सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण सम्बन्धि सूचना ।
14/08/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण सम्बन्धि सूचना ।

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी संशोधित सूचना।
11/08/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी संशोधित सूचना।

सामाजिक सुरुक्षा भत्ता नविकरण तथा टोलगत समय तालिका सम्बन्धी सूचना ।
03/08/2026

सामाजिक सुरुक्षा भत्ता नविकरण तथा टोलगत समय तालिका सम्बन्धी सूचना ।

बालबालिकाहरुको खेलकुद विकासका लागि फुटबल वितरण।
24/07/2026

बालबालिकाहरुको खेलकुद विकासका लागि फुटबल वितरण।

धरान उपमहानगरपालिका वडा नं. ६ अन्तर्गतका दीर्घ रोगी उपचार खर्च प्राप्त गर्दै आउनु भएका लाभग्राहीहरुले आ.व. ०८३/८४ को लाग...
24/07/2026

धरान उपमहानगरपालिका वडा नं. ६ अन्तर्गतका दीर्घ रोगी उपचार खर्च प्राप्त गर्दै आउनु भएका लाभग्राहीहरुले आ.व. ०८३/८४ को लागि मासिक उपचार खर्च पाउनकालागि नविकरण गर्नुपर्ने भएकोले २०८३ भदौ मसान्त सम्ममा आवश्यक कागजात सहित स्वास्थ्य महाशाखामा गई नविकरण गर्नुहुन अनुरोध छ।

सामाजिक सुरक्षा भत्ता सम्बन्धी सूचना ।
23/07/2026

सामाजिक सुरक्षा भत्ता सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
17/07/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Address

Panbari
Dharan
56700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97725552110

Alerts

Be the first to know and let us send you an email when धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to धरान उपमहानगरपालिका ६ नं. वडा कार्यालय:

Shortcuts

Share