14/04/2025
नयाँ वर्षको आगमन संगै शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा सफलताले
तपाईंहरुको जिवनमा ज्योति छाओस् भन्ने शुभेक्षा सहित
देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
नयाँ वर्ष २०८२ को
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं