17/12/2024
हार्दिक बधाइ प्रीय भाइ बादल 🎈🎈
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु उपाध्यक्ष पदको जिम्मेवारी पाउनु भएकोमा नेविसंघ इकाई वरिष्ठ उपसभापति प्रिय भाइ Badal Kulung Rai लाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। 🎉🎉💐💐
सम्राट मगर सचीव
नेपाली कांग्रेस धरान ५