जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी

  • Home
  • Nepal
  • Dharan
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी Control : 9852059205
Hotline : 103

नेपालीहरुको महान चार्ड बडादशै, दिपावली तथा छठ पर्वहरुको अवसरमा देश तथा बिदेशका बिभिन्न स्थानबाट आवात जावत गर्ने यात्रु म...
23/09/2025

नेपालीहरुको महान चार्ड बडादशै, दिपावली तथा छठ पर्वहरुको अवसरमा देश तथा बिदेशका बिभिन्न स्थानबाट आवात जावत गर्ने यात्रु महानुभावहरुको सुविधालाई मध्यनजर गरी यस कार्यालयले जिल्ला सुसनरी धरान उपमहानगरपालिका २ स्थित भानुचोक बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरीएको

जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. २ भानुचोक आसपासमा जिर्ण अवस्थामा रहेका ट्राफिक संकेत बोर्डहरु यस कार्यालयको सम...
21/08/2025

जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. २ भानुचोक आसपासमा जिर्ण अवस्थामा रहेका ट्राफिक संकेत बोर्डहरु यस कार्यालयको समन्वय र धरान उपमहानगरपालिका वडा नं. २ को कार्यालयको सहयोगमा ट्राफिक संकेत बोर्डहरु मर्मत गरीएको ।

सुचना   सुचना   सुचना
15/07/2025

सुचना सुचना सुचना

सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह २०८२ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आय...
23/06/2025

सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह २०८२ को अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आयोजनामा मिति २०८२।०३।०९ गते ला.प.से. चेकजाँच र दुई पाङ्ग्रे सवारी साधनको Slow race प्रतियोगिता गरीएको .................................................।

"सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी ट्राफिक सप्ताह २०८२"आन्तरिक मामिला तथा कानुन मन्त्रालय,तालुक कोशी प्रदे...
20/06/2025

"सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी ट्राफिक सप्ताह २०८२"
आन्तरिक मामिला तथा कानुन मन्त्रालय,तालुक कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीको सहयोग तथा जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी ट्राफिक सप्ताह २०८२ भब्यताका साथ शुभारम्भ भएको छ । असार ६ गते इटहरी उपम..पा वडा नं. ६ स्थित म्याजिक स्टेण्डबाट प्रभात फेरी सुरु भई पुनः म्याजिक स्टेण्डमा पुगी एक कार्यक्रमको आयोजनाका बिच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रज्युको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलकोज्युको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन भएको थियो । कार्यक्रममा भगवति दल गण ईटहरी सुनसरीका प्रमुख सेनानि राजन भुजु, जिप्रका सुनसरीका कार्यालय प्रमुख प्र.उ. सुमन कुमार तिम्सिना, स.प्र.बल नेपाल ४ न. गण हेटक्वाटर सुनसरीका प्रमुख स.प्र.उ. निर्मल कुमार थापा ,जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख प्र.नि. बिरेन्द्र सिंह थापा लगायत ट्राफिक प्रहरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी,उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरु,स्थानिय जनप्रतिनिधिहरु,यातायात व्यवसायीहरु,मजदुर संगठनहरु, भद्र भलाद्मि, बुद्दिजिवि, पत्रकार, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

आज मिति २०८२।०२।२३ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट विभिन्न स्कुलका बिद्यार्थी तथा मोसा, ...
06/06/2025

आज मिति २०८२।०२।२३ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट विभिन्न स्कुलका बिद्यार्थी तथा मोसा, सिटि टेम्पो चालकहरुलाई लक्षित गरी ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरिएको...............

31/05/2025
आज मिति २०८२।०१।०५ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट विभिन्न किसिमका सवारी साधनहरुमा अन्य ...
18/04/2025

आज मिति २०८२।०१।०५ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी तथा मातहत कार्यालयबाट विभिन्न किसिमका सवारी साधनहरुमा अन्य सवारी चालकहरुको ध्यान केन्द्रित भई सवारी दुर्घटना हुन सक्ने भएकोले यस्ता प्रकृतिका सायरी, झल्लर तथा स्टिकरहरुलाई हटाउदै गरेका केहि तस्विरहरु.....................................................।।।।।।।।।।
साथै अन्य सवारी चालक तथा धनीहरुले समेत यस्ता प्रकृतिका सायरी, झल्लर तथा स्टिकरहरु भएमा स्वंम हटाउन हुन जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरान अनुरोध गर्दछ ।

सवारी चालकहरुको स्वास्थ्य परिक्षणका साथै (लापसे) सेवनको परीक्षण तथा दन्त स्वास्थ्य शिबिर कार्यक्रम ........................
23/03/2025

सवारी चालकहरुको स्वास्थ्य परिक्षणका साथै (लापसे) सेवनको परीक्षण तथा दन्त स्वास्थ्य शिबिर कार्यक्रम .................................................................................................।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानको आयोजनामा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा र अरबिन्द आई केयर एण्ड अप्टिकलको सहयोगमा सुनसरीको खनार स्थित बिभिन्न सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षणका साथै (लापसे) सेवनको परीक्षण गरिएको छ। चेकजाँचका क्रममा ११३ जना चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये १३ जना चालक तथा सहचालकलाई लापसे चेकजाँच गर्दा ६ जना चालकहरुले (लापसे) सेवन गरेको पाईएको हुँदा निजहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ईटहरीमा बुझाईएको छ ।
साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानको आयोजनामा बराह डेन्टल केयरको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानको प्राङ्गणमा चिकित्सक सहितको टोली द्वारा १ दिने स्बास्थ्य शिबिर संचालित यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु तथा बिभिन्न किसिमका सवारी साधन चलाउने चालक तथा सहचालकहरु गरी ४६ (छयालिस) जनाको रक्तचाप,दन्त चेकजाँच कार्यक्रम गरिएको केही तस्बिरहरु................................................................................।

Address

Dharan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779852059205

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी:

Share