Being Prabesh

Being Prabesh Dream to open a podcast channel

 #रसुवाबजार बाढी आउनु पहिले र बाढी आइसकेपछीको दृश्य  😪😪 के नै रहेछ जिन्दगी हेर्नुस् त 👇 बाचुन्जेल तेरो मेरो भन्नु बे'कार...
26/08/2026

#रसुवाबजार बाढी आउनु पहिले र बाढी आइसकेपछीको दृश्य 😪😪 के नै रहेछ जिन्दगी हेर्नुस् त 👇 बाचुन्जेल तेरो मेरो भन्नु बे'कार छ !🥲

26/08/2026

मेरो देश दुब्नै लाग्यो किनार लगाइ देउन 😢

26/08/2026

बाढीबाट जोगिएका एक व्यक्ति अस्पतालबाट रुदै भन्नुहुन्छ: " Mero aakha agadi nai mero family bagayo, 15 ra 17 yrs ka dui Chora ani 10 ra 12 yrs ki dui chori ani wife lai merai agadi bagayera lagyo. Ma eklai bhaye." 💔😥

हामी ८ जना अहिले मैलुङ माथी पाखाको ओडारमा छौं ! कृपया धेरै साथीलाई बगायो। ३०० माथी फसिरहेको देखिरहेको छौँ राज्य छ भने हे...
26/08/2026

हामी ८ जना अहिले मैलुङ माथी पाखाको ओडारमा छौं ! कृपया धेरै साथीलाई बगायो। ३०० माथी फसिरहेको देखिरहेको छौँ
राज्य छ भने हेलिकप्टरले उद्दार गरिदिनुस उहाहरुलाइ !
हामी बेलुकासम्म उतृन्छौ, हामी सुरक्षीत छौ। - रसुवा बाढीमा फसेका एक व्यक्ति

08/08/2026

Ruling parties are highly active to gain popularity, whereas opposition leaders are either corrupted to the hell or clown themselves in social media like Harka Sampang A Revolution do
God save my beautiful country.

08/08/2026

Lord Balen talking about nation in facebook
God Rabi is developing nation in facebook
GOAT sudan is bg in solving cases in facebook
Legend harka sampang is gaining popularity in fb

08/08/2026

पहिले: देश बनाउने टोली ।
अहिले: कहिलेकाही एक्लै लड्नुपर्छ ।

पहिले: ढुक्क हुनुहोस् !
अहिले: नआत्तिनुहोस्.
घण्टा को सरकार !!!!

संसदमा बोल्न होस् या सर्वदलीय बैठकमा उपस्थित हुन होस् बालेनले आफ्नो साटो स्वर्णिम वाग्लेलाई लगाएपछी बरू प्रधानमन्त्री नै...
29/07/2026

संसदमा बोल्न होस् या सर्वदलीय बैठकमा उपस्थित हुन होस् बालेनले आफ्नो साटो स्वर्णिम वाग्लेलाई लगाएपछी बरू प्रधानमन्त्री नै स्वर्णिम वाग्ले लाई बनाइदिम त्यसो गरे कसो होला ??

नोट: आज सर्वदलीय बैठकमा बालेनले आफ्नो साटो स्वर्णिम वाग्लेलाई पठाएका छन् ।

“इँटाको जवाफ ढुंगाले होइन, फूलले दिने संस्कार नै हाम्रो श्रम संस्कृतिको साझा परिचय हो” यसै भावलाई जीवन्त बनाउँदै, खोटाङक...
27/07/2026

“इँटाको जवाफ ढुंगाले होइन, फूलले दिने संस्कार नै हाम्रो श्रम संस्कृतिको साझा परिचय हो” यसै भावलाई जीवन्त बनाउँदै, खोटाङको माननीय आरेन राईज्यूले हलेसीमा उपस्थित श्रद्धालु, पर्यटक तथा सम्पूर्ण आगन्तुकहरूलाई स्वागत गर्दै दिनुभएको सन्देश !!! हामी संस्कार र संस्कृतिको सम्मान गर्छौ !!!

हर्क साम्पाङ को बिरोधी हरुको अवस्था😂😂Harka Sampang A Revolution  ゚viralシ
26/07/2026

हर्क साम्पाङ को बिरोधी हरुको अवस्था😂😂
Harka Sampang A Revolution ゚viralシ

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Being Prabesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share