Rashik Thebe - A Catalyst

Rashik Thebe - A Catalyst सचेत,स्वतन्त्र र शिक्षित युवा ।

30/08/2026

माननीय हर्क साम्पाङज्यू साथै श्रमदाताहरुलाई रुकुम पूर्वबाट एक चेलीको सामाजिक सञ्जाल मार्फत यस्तो सन्देश ! किन ? Rashik Thebe

29/08/2026

माया धराने बेसार ! धरानको माटो, श्रम र आत्मनिर्भरताको पहिचान !!
माननीय हर्क साम्पाङज्यूको भिजनमा अघि बढेको यो पहल, गणतन्त्रपछिको नयाँ औद्योगिक सोचको एउटा उदाहरण हो।
स्थानीय उत्पादन, स्थानीय श्रम र धरानको गौरव-माया धराने बेसार। 🙏

#मायाधरानेबेसार #धरान #स्थानीयउत्पादन #श्रमसंस्कृति #आत्मनिर्भरधरान

28/08/2026

स्वर खासै राम्रो त छैन तैपनि गाइने दाजैको सारङ्गीको धुनमा ! " रगत होइन पसिनाले भिजाउ यो देश, श्रम रोपी लहलह फलाउ यो देश" Rashik Thebe

28/08/2026

दोषारोपण गर्नुभन्दा पनि, देश जोगाउने तर्फ अघि बढौं ! प्राकृतिक संकट परेको बेला, जुधेर होइन जुटेर अघि बढ्नु !!
🙏

27/08/2026

हावाबाट बिजुलीको उत्पादन धरानमा पनि गर्न सकिन्छ भनेर पहिलो पटक परिकल्पना गरि सफलतापूर्वक बिजुली उत्पादन गरी धरान २० को वडा कार्यालयमा करिब नौवटा बत्ती नमुना स्वरूप बालेर देखाउने धरानको पहिलो मेयर हुन मा.हर्क साम्पाङ्ग 🙏

मौन श्रद्धाञ्जली ! 🕯️रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षतिले आज सिंगो देशलाई स्तब्...
26/08/2026

मौन श्रद्धाञ्जली ! 🕯️
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षतिले आज सिंगो देशलाई स्तब्ध बनाएको छ।

बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना। 🙏

25/08/2026

जिन्दगी भनेकै संघर्ष हो, संघर्षभित्रै सम्भावना छ र सम्भावनाभित्रै सफलता।
गन्तव्य टाढा होला, बाटो कठिन होला, तर हिम्मत नहार्ने मान्छेलाई सफलता एक दिन अवश्य भेटिन्छ। Rashik Thebe

“आजको केही हजार पाइला, भोलिको स्वस्थ्य जीवनका लागि ठूलो लगानी।”
25/08/2026

“आजको केही हजार पाइला, भोलिको स्वस्थ्य जीवनका लागि ठूलो लगानी।”

22/08/2026

जहाँ समस्या त्यहाँ श्रमदाता !
हिजो निरन्तर वर्षाको कारणले धरान ५ मा रहेको मसाने खोलाले त्यहाँको एक कलवटमा क्षति पुर्याएपछि केही घरधुरीहरू जोखिममा रहेको हुँदा तत्काल श्रमदान गरी सुरक्षित बनाउने श्रमदान गरियो ! Rashik Thebe

आकस्मिक श्रमदान ! आज मिति २०८३ साल भदौ ५ गते सुधार बारको दिन धरान ४ स्थित त्रिवेणी चोकमा लागू औषध दुर्वेशन विरुद्धको सचे...
21/08/2026

आकस्मिक श्रमदान !
आज मिति २०८३ साल भदौ ५ गते सुधार बारको दिन धरान ४ स्थित त्रिवेणी चोकमा लागू औषध दुर्वेशन विरुद्धको सचेतनामूलक अभियान सञ्चालन भइरहँदा आज दिनभरि परेको वर्षाको कारणले धरान पाँच स्थित मसाने खोलाले त्यहाँका कल्भर्टमा क्षति हुन पुगी बस्ती नै असुरक्षित रहेको सूचना पाउनेसाथ हामी तत्काल कार्यक्रमलाई समापन गरी उक्त ठाउँमा श्रमदान गर्न पुगेका थियौँ। सम्पूर्ण उपस्थित श्रमदातालाई हार्दिक उच्च सम्मानका साथ धन्यवाद साथै विशेष धन्यवाद हाम्रो श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य नवीन राईज्यूलाई दिन चाहन्छु । 🙏

Address

Dharan
56700

Telephone

+9779860555191

Website

Alerts

Be the first to know and let us send you an email when Rashik Thebe - A Catalyst posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rashik Thebe - A Catalyst:

Shortcuts

Share