४ नं. वडा कार्यालय, धरान उपमहानगरपालिका

  • Home
  • Nepal
  • Dharan
  • ४ नं. वडा कार्यालय, धरान उपमहानगरपालिका

४ नं. वडा कार्यालय, धरान उपमहानगरपालिका ४ नं. वडा समितिको कार्यालय, धरान उपमहा? 4 No. Ward Office, Dharan Submetropolitan City

17/08/2026
तुरून्त खबर गर्नुपर्ने अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षण बारे हाते-पुस्तिका
29/07/2026

तुरून्त खबर गर्नुपर्ने अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षण बारे हाते-पुस्तिका

27/07/2026
२०८३/८४ मा नविकरण गर्नुपर्ने लाभग्राहीहरुको विवरण क्र.स. नामथर उमेर लिङ्ग रोगको नाम१ चन्द्र देवी राई महिला क्यान्सर२ गणे...
23/07/2026

२०८३/८४ मा नविकरण गर्नुपर्ने लाभग्राहीहरुको विवरण
क्र.स. नामथर उमेर लिङ्ग रोगको नाम
१ चन्द्र देवी राई महिला क्यान्सर
२ गणेश कुमार मगर पुरुष क्यान्सर
३ वद्रीनाथ वलम्पाकी मगर ४३ पुरुष क्यान्सर
४ नारायण प्रसाद राना ६४ पुरुष क्यान्सर
५ नलिना राई ३१ महिला क्यान्सर
६ विष्णु कुमार श्रेष्ठ 32 पुरुष क्यान्सर
७ मेन कुमारी राई ४७ महिला क्यान्सर
८ प्रेमराज लिम्बु ६८ पुरुष डायलाइसिस
९ जोक बहादुर राई ४८ पुरुष क्यान्सर
१० रुविना ताम्राकार ३३ महिला क्यान्सर
११ ताल कुमारी मगर ४३ महिला डायलाइसिस

धरान उपमहानगरपालिकाको सूचनाचालु आ.व. २०८३/०८४ को भूमिकर (मालपोत) तथा सम्पत्ति करको लगत प्रणालीमा अद्यावधिक गर्न समय लाग्...
16/07/2026

धरान उपमहानगरपालिकाको सूचना
चालु आ.व. २०८३/०८४ को भूमिकर (मालपोत) तथा सम्पत्ति करको लगत प्रणालीमा अद्यावधिक गर्न समय लाग्ने भएकाले २०८३/०४/०८ गतेसम्म कर असुली तथा घरबाटो प्रमाणित र घरको मूल्यांकन सिफारिस सेवा स्थगित गरिएको जानकारी गराइन्छ।
कर चुक्ता बिना सम्बन्धित सिफारिस नहुने तथा राजस्व संरक्षणका लागि उक्त प्रमाणबिना घरजग्गा नामसारी नगर्न अनुरोध छ। प्रणालीमा दररेट अद्यावधिक हुनेबित्तिकै कर असुली र सबै सेवा पुनः सञ्चालन गरिनेछ।

10/07/2026

आर्थिक वर्ष २०८२/८३ सम्मको सम्पत्ति, भूमिकर, व्यवसाय कर, बहाल कर लगायतका सबै करहरू २०८३ असार मसान्तभित्र तिरी जरिवानाबाट बच्न सम्पूर्ण करदाताहरूलाई अनुरोध गरिन्छ।

अव्यवस्थित बसोबासीले दिने निवेदन फाराम
03/07/2026

अव्यवस्थित बसोबासीले दिने निवेदन फाराम

भूमिहीन दलित/भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फाराम
03/07/2026

भूमिहीन दलित/भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फाराम

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत अन्तिम पटक संकलन हुँदैछ। छुट भएकाहरू २०८३ असार २३ भित्र वडा नं. ४ का...
02/07/2026

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत अन्तिम पटक संकलन हुँदैछ। छुट भएकाहरू २०८३ असार २३ भित्र वडा नं. ४ कार्यालयमा आई फाराम भर्न सूचित गरिन्छ।

सामुदायिक कुकर बन्ध्याकरण शिविर सन्चालन सम्बन्धमा ।
08/06/2026

सामुदायिक कुकर बन्ध्याकरण शिविर सन्चालन सम्बन्धमा ।

Address

Khairenitar
Dharan
56700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97725526441

Alerts

Be the first to know and let us send you an email when ४ नं. वडा कार्यालय, धरान उपमहानगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ४ नं. वडा कार्यालय, धरान उपमहानगरपालिका:

Shortcuts

Share