Samir Tamang drastic changes

Samir Tamang drastic changes digital Creater,ground work stories, Youth motivation- join my youtube for all videoshttps://www.youtube.com/
(14)

भ्रमको खेती कसरी हुन्छ यो भिडियो हेर्नुस् है
02/09/2026

भ्रमको खेती कसरी हुन्छ यो भिडियो हेर्नुस् है

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

02/09/2026

श्रम संकृती पार्टी ८ औ केन्द्रिय कमिटीको बैठक सुरु।

01/09/2026

भ्रमको यति सम्म पराकाष्ठा बोल्नै पर्ने भयो वास्तविक कुरा।

भ्रममा पर्नुपर्ने कुनै कारण छैन। हामी सबै एकसाथ छौँ, थियौ र हुनेछ।आज पूर्ण बैठकका लागि आवश्यक अनुमोदन भइसकेको छ। अब भोलि...
01/09/2026

भ्रममा पर्नुपर्ने कुनै कारण छैन। हामी सबै एकसाथ छौँ, थियौ र हुनेछ।
आज पूर्ण बैठकका लागि आवश्यक अनुमोदन भइसकेको छ। अब भोलिको दिन पुर्ण बैठक हाम्रो हुनेछ।

31/08/2026

बाढी–पहिरो पीडितको उद्धारमा नेपाल सरकारको कामप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ?

30/08/2026

आज बाट धादिनको कृस्न भिर काठमाडौ जोड्ने सडक पुण रुपमा भत्कि सकेको अर्थात गाडि सन्चालन गर्न नसक्ने भन्ने कुरा आएको छ ।

30/08/2026

सबैसँग आफ्नोपन राख्छु, तर आफ्नो पहिचान कसैमा विलीन गर्दिनँ।
समयले मान्छे र सम्बन्धको वास्तविकता आफैं चिनाउँछ।
म भने आफ्नो बाटो, आफ्नो मूल्य र आफ्नो मनसँग सधैं इमानदार रहन्छु।

28/08/2026

फेरि भोटेकोशी,त्रिशुलीमा बाढी आउँदै गरेको भन्ने कुरा आएको छ। सम्भव भएसम्म नदी किनारबाट टाढा, कम्तीमा १०० मिटरभन्दा माथि तथा सुरक्षित उच्च स्थानमा जानुहोस् सम्बन्धित जोखिम ठाउँका व्यक्तिहरू।

Address

Putali Line
Dharan

Telephone

+9779814340364

Website

Alerts

Be the first to know and let us send you an email when Samir Tamang drastic changes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samir Tamang drastic changes:

Shortcuts

Share

Category