Lord's Home Nepal

Lord's Home Nepal ➡️Orphanage running in Dharan-04, Nepal.
➡️ननिरन्तर सामाजिक सेवामा समर्पित।
➡️मानव हित,मानव कल्याणकारी।
➡️जय बालबालिका।
➡️जय मानबता।
(1)

"Children are precious gifts from God."         तपाईं हाम्रो सामाजिक घर Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र...
30/05/2026

"Children are precious gifts from God."
तपाईं हाम्रो सामाजिक घर Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ,यो नै हाम्रो अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan, वार्ड नं. -10, पुतलिलाईन स्थित लोटस प्लाजाको तेश्रो तल्लामा रहेको "न्यु रोयल युनिसेक्स सैलुन एण्ड स्पा" का संचालक युवा व्यावसायि तथा लर्ड्स होम नेपालको संरक्षक अभिभावक समाजसेवि द्वय आदरणीय "बिकाश शाह" ज्यु र आदरणीय "Nabina Karki" ज्युले यस सामाजिक घर Lord's Home Nepal मा आश्रीत सम्पुर्ण बालकहरुलाई आफ्नो आत्मीयता साट्दै करिव चार बर्ष देखि त्यस स्पाबाट हुने सम्पुर्ण सेवा सुबिधा नि:शुल्क उपलब्ध गराउदै आफुले सकेको विभिन्न प्रकारका अन्य आवश्यक सहयोग समेत गर्दै यस आश्रममा निरन्तर सत्कर्म गरि संरक्षक अभिभावकको उच्च भूमिका निर्बाह गर्दै लर्ड्स होम नेपालको गरिमा बढाई दिनुभएकोमा "New Royal Unisex Salon & SPA" (New Royal Dharan) का प्रीय सहकर्मी ज्युहरुलाई धन्यवाद दिदै समाजसेवि तथा युवा व्यावसायि द्वय आदरणीय "बिकाश शाह" ज्यु र आदरणीय "Nabina Karki" ज्युलाई आभार प्रकट गर्दै उच्च सम्मान गर्दछौं।
🗓️15/02/2083
"धन्यवाद।"
"जय बालबालिका।"
"जय मानवता।"
-लर्ड्स होम परिवार।

Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मान...
28/05/2026

Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
लर्ड्स होम नेपालको सुरुवाति समय देखि नै पटकपटक विभिन्न प्रकारको उच्च सहयोग पुर्याउदै आउनुहुने काठमाडौ निवासी लर्ड्स होम नेपालको संरक्षक अभिभावक तथा बरिष्ठ सल्लाहकार सामाजिक ब्याक्तित्व वरिष्ठ अधिवक्ता आदरणीय "बुद्ध घिसिङ " ज्युले यस सामाजिक घरलाई आत्मीय र भावनात्मक रुपमा सम्मान गर्दै लर्ड्स होम नेपालले संचालन गरिरहेको बालगृहको भ्रमण गरि यस सामाजिक घरको गरिमा बढाईदिनु भएकोमा Lord's Home Nepal को संरक्षक अभिभावक तथा बरिष्ठ सल्लाहकार,अधिवक्ता आदरणीय "बुद्ध घिसिङ" ज्यु प्रति अभार ब्यक्त गर्दै धन्यवाद सहित उच्च सम्मान गर्दछौ।
🗓️3083/02/15
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

"Children are precious gifts from God."Lord's Home Nepal मा बाताबरण र राष्ट्रका लागि फुल्दै गरेका फुलहरु।यी फुलहरुको संर...
27/05/2026

"Children are precious gifts from God."
Lord's Home Nepal मा बाताबरण र राष्ट्रका लागि फुल्दै गरेका फुलहरु।
यी फुलहरुको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी रहेको छ।
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मा...
26/05/2026

"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan-15, निवासी लर्ड्स होम नेपालको आदरणीय अभिभावक, सामाजिक ब्याक्तित्व तथा समाजसेवी आदरणीय परशु गुरुङ्ग" ज्यु र सुन्दर नेपाल सरसफाइ अभियानका प्रमुख,समाजसेवी आदरणीय वीर बहादुर तामाङ्ग ज्युसङ्ग Lord's Home Nepal का प्रीयहरु तस्बिरमा।
🗓️2083/01/27
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मान...
25/05/2026

Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan, वार्ड नं.- 04 निवासी, लर्ड्स होम नेपालको छिमेकी,अभिभावक तथा लर्ड्स होम नेपालको बरिष्ठ सल्लाहकार सामाजिक ब्याक्तित्व आदरणीय "कर्ण बहादुर राई" ज्यु र उहाँको धर्मपत्नी आदरणीय "शान्ता राई" ज्युले यस सामाजिक घरमा आत्मीय र भावनात्मक रुपमा सम्मान गर्दै लर्ड्स होम नेपालले संचालन गरिरहेको बालगृहमा आफ्नो बारीको अर्ग्यानिक खाद्य सामाग्रिहरु तथा फलफूलहरु पटकपपक हस्तान्तरण गर्दै यस सामाजिक घरको गरिमा बढाईदिनु भएकोमा Lord's Home Nepal को छिमेकी अभिभावक तथा बरिष्ठ सल्लाहकार "कर्ण बहादुर राई" ज्यु र उहाँको धर्मपत्नी आदरणीय "शान्ता राई" ज्यु प्रति अभार ब्यक्त गर्दै धन्यवाद सहित उच्च सम्मान गर्दछौ।
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मान...
24/05/2026

Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan, वार्ड नं.- 11, निवासी लर्ड्स होम नेपालको आदरणीय अभिभावक हाल नेपाली सेनाको "कनिष्ठ आयोगप्राप्त अधिकृत" (Junior Commissioned Officer - JCO) देभ कुमार राई ज्यु र उहाँको धर्मपत्नी आदरणीय रुपा राई ज्यु परिवारबाट यस सामाजिक घरमा रहनुभएका प्रीय बालकहरुलाई आत्मिय प्रेम सहित पटकपटक विभिन्न प्रकारका खाद्य सामाग्रीहरु हस्तान्तरण गर्दै यस Lord's Home Nepal को गरिमा बढाईदिनु भएकोमा सामाजिक घर लर्ड्स होम नेपालको अभिभावक, (Junior Commissioned Officer - JCO) आदरणीय देभ कुमार राई ज्यु र उहाँको धर्मपत्नी आदरणीय रुपा राई ज्यु प्रती आभार ब्याक्त गर्दै धन्यवाद सहित उच्च सम्मान गर्दछौ।
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मा...
23/05/2026

"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan,11, कल्याण चोक स्थित संचालनमा रहेको "EVEREST CAREER COUNSELING PVT.LTD."को EXECUTIVE DIRECTOR तथा कानुन व्यवसायी आदरणीय "शिखर राई" ज्युबाट विभिन्न स्थानमा रहनुभएका साहारा बिहिनहरुलाई सहयोग गर्दै आउने क्रममा यस सामाजिक घर लर्ड्स होम नेपालमा रहनु भएको बालकहरुको भबिस्य निर्माणमा पटकपटक सहयोग गर्दै आउने क्रममा उहाँको आफ्नो प्रीय छोरा शिम राईको आज मिति 2083/02/09 गतेका दिन पर्न गएको जन्मदिनको शुभ अवसरमा आफ्नो सानो छोरालाई समाज प्रती उत्तरदायि बन्न सिकाउदै छोरा शिम राईको बाहुलिबाट यस सामाजिक घरका बालकहरुको लागि संस्थापक अध्यक्ष ज्युको हातमा नगद रु.5000/(अक्षररुपि पाँच हजार)रुपैया हस्तान्तरण गरि लर्ड्स होम नेपालको गरिमा बढाईदिनु भएकोमा यस सामाजिक घर लर्ड्स होम नेपालको संरक्षक अभिभावक,समाजसेवी तथा कानुन व्यवसायी"शिखर राई"ज्युलाई आभार ब्याक्त गर्दै धन्यवाद सहित उच्च सम्मान गर्दछौ।साथै प्रीय बालक "शिम राई"लाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौं।
Happy Birthday "Shim Rai"
May God Richly Bless You.
🗓️09-02-2083
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मा...
23/05/2026

"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
धरान उपमहानगरपालिका - Dharan वार्ड न.- 4,को जनप्रतिनिधि तथा हाल कार्यबाहक अध्यक्ष आदरणीय "राजेन्द्र राई" ज्युको ममतामयी आमा आदरणीय "गिता माया राई" ज्युले यस सामाजिक घर Lord's Home Nepal मा आफ्नो परिश्रमबाट अर्गानिक खाद्य सामाग्रीहरु यस सामाजिक घरको निम्ति पटकपटक उपलब्ध गराउदै लर्ड्स होम नेपालको गरिमा बढाईदिनु भएकोमा सामाजिक ब्याक्तित्व तथा लर्ड्स होम नेपालको छिमेकी,शुभचिन्तक तथा अभिभावक आदरणीय आमा" गिता माया राई" ज्यु प्रति आभार ब्याक्त गर्दै धन्यवाद सहित उच्च सम्मान गर्दछौ।
"धन्यवाद।"
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

"Children are precious gifts from God."Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मा...
20/05/2026

"Children are precious gifts from God."
Lord's Home Nepal ले दिन प्रतिदिन आफ्नो चरित्र र ईमान्दारितामा फड्को मार्दै सम्मानित अभिभावकहरु प्राप्त गर्न सफल हुँदै गइरहेकोमा हामी गौरब गर्दछौ।यो नै लर्ड्स होम नेपालको अमुल्य सम्पती हो।
काठमाडौबाट आदरणीय ब्याक्तित्वहरुको बिशेष उपस्तिथि र आत्मीयता सहित सामाजिक ब्याक्तित्वहरुले यस सामाजिक घरको भ्रमण गर्नु हुँदै अभिभावक आदरणीय Nischal T Tamang ज्युले Lord's Home Nepal का प्रीयहरुको लागि नगद रु.3000/(अक्षररुपी तीन हजार) रुपैया हस्तान्तरण गर्नुभएको थियो। आदरणीयहरुले आफू उपस्थिति भएर लर्ड्स होम नेपालको गरिमा बढाईदिनु भएकोमा सबै आदरणीयहरु प्रती उच्च सम्मान गर्दछौं।
🗓️2083/01/27
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

20/05/2026

Children are precious gifts from God."
Lord's Home Nepal का प्रीयहरुको रात्रीकालिन भोज।
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

19/05/2026

Children are precious gifts from God."
Lord's Home Nepal का प्रीयहरुको सांगीतिक साझ कार्यक्रममा रमाउदै।
धन्यवाद।
"जय बालबालिका।"
"जय मानबता।"

-लर्ड्स होम परिवार।

Address

Dharan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851041095

Website

Alerts

Be the first to know and let us send you an email when Lord's Home Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category