Janak Shrestha

Janak Shrestha Life is full of surprises, but you have to open them hoping for the very best.

30/03/2026

Don’t fall in love with me…
I give everything from my side,
and people get bored of real love these days. 💔

आमाको मुस्कान नै मेरो सबैभन्दा ठूलो खुशी हो ❤️यस्तै मिठा पलहरू सधैंभरि साथ रहोस् 💫  ❤️
03/03/2026

आमाको मुस्कान नै मेरो सबैभन्दा ठूलो खुशी हो ❤️
यस्तै मिठा पलहरू सधैंभरि साथ रहोस् 💫
❤️



27/01/2026

दुनियाँको सबैभन्दा प्यारो सम्बन्ध त त्यो हो जहाँ जति नै झगडा भए पनि एउटा माफी संगैको मन्द-मुस्कानले सबै पहिलाको झैं रमाउछ जिन्दगी ।

25/01/2026

खराब समय त बितिजान्छ तर यस समयमा बदलिएका आफन्तको याद जीवन भर भुल्न सकिदैन |

Happy Saraswati Puja ❤️🙏तपाईंलाई पनि हार्दिक शुभकामना ✨विद्याकी देवी सरस्वती माताको कृपालेतपाईंको जीवन ज्ञानले उज्यालो ह...
23/01/2026

Happy Saraswati Puja ❤️🙏
तपाईंलाई पनि हार्दिक शुभकामना ✨
विद्याकी देवी सरस्वती माताको कृपाले
तपाईंको जीवन ज्ञानले उज्यालो होस्,
बुद्धि र विवेक सधैं सही बाटो देखाओस्,
र हरेक सपना पुरा हुने शक्ति मिलोस् 🤍💫
जय सरस्वती माता

19/01/2026

केही व्यक्तिहरू तपाईंको जीवनमा योसिकाउन प्रवेश गर्छन् कि सहयोगी हातफैलाउने सबैको हृदय सही ठाउँमा हुँदैन।

15/01/2026

✨ माघे सङ्क्रान्तिको हार्दिक शुभकामना ✨
यस पवित्र पर्वले
तपाईंको जीवनमा
स्वास्थ्य, सुख, शान्ति र समृद्धि ल्याओस्।
जाडो जस्तै सबै दुःख र नकारात्मकता टाढा हटून्
र जीवनमा मिठास र उज्यालो फैलियोस्। 🌞
माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना! 🌾🥜🍠

13/01/2026

यदि तिमीले पनि कसैलाई सम्झिरहेछौ भने,
यो गीत तिम्रै लागि हो ❤️‍🩹
‘भेटाउने गोरेटो, छुटाउने दोबाटो।
Janak Jung Shrestha

09/01/2026

एउटा जिन्दगी छ जो आफैमा प्यारो छ,अनि मेरो परिवार छ जो जिन्दगी भन्दा नि प्यारो छ ।♥️
🥰😘

खुसी दिने सँगै मात्र प्रेम हुँदैन,अक्सर साचो प्रेम त मन दुखाउनेसँग हुन्छ।किनकि जहाँ मन जोडिन्छ,त्यहाँ दुख आफैं आइपुग्छ… ...
09/01/2026

खुसी दिने सँगै मात्र प्रेम हुँदैन,
अक्सर साचो प्रेम त मन दुखाउनेसँग हुन्छ।
किनकि जहाँ मन जोडिन्छ,
त्यहाँ दुख आफैं आइपुग्छ… 😥🫶

मागे प्राण नै दिउँला, यो जुनी मात्र  होइन सातै जुनी तिम्रै भई जिउला माया ।🤍💫
30/11/2025

मागे प्राण नै दिउँला, यो जुनी मात्र होइन सातै जुनी तिम्रै भई जिउला माया ।🤍💫

19/11/2025

-बेस्सरी बोल्देमा कराएको हुदैन एक दुई दिन नदेस्दैमा हराएको हुदैन बानी छ सबै संग हासेर बोल्ने हासेर बोल्दैमा मन पराएको हुदैन।>💗

Address

Dharan
56706

Alerts

Be the first to know and let us send you an email when Janak Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Janak Shrestha:

Share