09/04/2023
हार्दिक धन्यवाद
लिम्बू विद्यार्थी मञ्चका संस्थापक सदस्य Bimala Limbu र लिम्बू विद्यार्थी मञ्च पुर्व केन्द्रिय सचिव Amit Yakthungba Mihaang बाट यस पुस्तकालयलाई 'बुक र्याक' उपलब्ध गराई दिनु भएकोमा यहाँहरुलाई संस्थागत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै स्वागत तथा सम्मान गर्दछौ।
लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्य समिती सुनसरी।