VBL- Valuable Books Library

VBL- Valuable Books Library Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from VBL- Valuable Books Library, Library, Dharan.

• म मा खुबी होला तर त्यसको चर्चा अरु कल्याण मित्रहरूको भित्र राग पैदा गराउन होइन,मैत्री भाव जगाउन र उत्साह थप्नकालागि हु...
31/07/2023

• म मा खुबी होला तर त्यसको चर्चा अरु कल्याण मित्रहरूको भित्र राग पैदा गराउन होइन,मैत्री भाव जगाउन र उत्साह थप्नकालागि हुनुपर्छ।

• त्यसै गरी म मा कमजोरीहरु पनि होलान् तर त्यसको चर्चा मलाई कमजोर साबित गर्न नभई सुधार र साहसी बनाउनका लागि हुनुपर्छ।

#जागृति
#मित्रता
#स्वअध्ययन

यो पुस्तक पढ्नका लागि हामीलाई सम्पर्क गर्नुहोस्, कम शुल्कमा हजुरहरुको लागि कम्तीमा १ महिनासम्म उपलब्ध गराइनेछ र साथै पुस...
04/01/2022

यो पुस्तक पढ्नका लागि हामीलाई सम्पर्क गर्नुहोस्, कम शुल्कमा हजुरहरुको लागि कम्तीमा १ महिनासम्म उपलब्ध गराइनेछ र साथै पुस्तकहरू हजुरहरुको घरसम्म ल्याइदिनेछौं !!!
मोबाइल नं :९७४६४२४३८१
Mobile no.9746424381

यो पुस्तक पढ्नका लागि हामीलाई सम्पर्क गर्नुहोस्, कम शुल्कमा हजुरहरुको लागि कम्तीमा १ महिनासम्म उपलब्ध गराइनेछ!!मोबाइल नं...
25/12/2021

यो पुस्तक पढ्नका लागि हामीलाई सम्पर्क गर्नुहोस्, कम शुल्कमा हजुरहरुको लागि कम्तीमा १ महिनासम्म उपलब्ध गराइनेछ!!
मोबाइल नं :९७४६४२४३८१
Mobile no.9746424381

24/12/2021

नमस्कार!!!🙏🙏
यहाँ हजुरहरुले मासिक रुपमा न्युनतम शुल्क तिरेर जीवन बदलिने पुस्तकहरू पढन सक्नु हुन्छ !!!

Address

Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when VBL- Valuable Books Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category