Dorchi Sherpa

Dorchi Sherpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dorchi Sherpa, Social service, Dharan.

हार्दिक शुभकामना सबैमा🙏
10/10/2024

हार्दिक शुभकामना सबैमा🙏

नेपाल विद्यार्थी संघको ऐतिहासिक यस प्रथम बैठकमा पाल्नु हुने देशैभरिका सम्पुर्ण आदरणीय केन्द्रिय सदस्य ज्युहरुलाई संघीय र...
26/02/2024

नेपाल विद्यार्थी संघको ऐतिहासिक यस प्रथम बैठकमा पाल्नु हुने देशैभरिका सम्पुर्ण आदरणीय केन्द्रिय सदस्य ज्युहरुलाई संघीय राजधानीमा हार्दिक स्वागत गर्दछु।
सथै यहाहरुको गरिमामय उपस्थितिले र यहाहरुले प्रस्तुत गर्ने विविध एजेन्डाहरुले नेपाल विद्यार्थी संघले गति लिन सकोस् ।
जय नेपाल🙏🙏🙏
दोर्ची शेर्पा
केन्द्रिय सदस्य ,नेपाल विद्यार्थी संघ

न्याय अझै मरेको छैन !रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३...
05/12/2023

न्याय अझै मरेको छैन !
रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ। 😮

01/12/2023
उदयपुर जिल्लाको त्रीगुगा नगरपालिका  को मेयर आदरणीय दाई बसन्त बस्नेत ज्यु, ,नेबि संघ केन्द्रिय सदस्य दाई सन्जिब खड्का ज्य...
09/11/2023

उदयपुर जिल्लाको त्रीगुगा नगरपालिका को मेयर आदरणीय दाई बसन्त बस्नेत ज्यु, ,नेबि संघ केन्द्रिय सदस्य दाई सन्जिब खड्का ज्यु,नेबि संघ जिल्ला सभापति मित्र रोशन कार्की ज्यु र नेपाली कांग्रेस क्षेत्रीय सचीव दाई सन्तोस कोइराला ज्यु लगायत आदरणीय ब्याक्तित्वसंग भेटघाट गरियो ।
जय नेपाल

नेपाल तरुण दलको "७१"औ स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना जय नेपाल🙏🙏
27/10/2023

नेपाल तरुण दलको "७१"औ स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना
जय नेपाल🙏🙏

हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!
21/10/2023

हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!

ने.वि.संघ त्रि-चन्द्र क्याम्पसद्वारा आयोजित शान्तिपुर्ण विरोध सभाको क्रममा नालायक प्रहरी दमन बाट घाइते विद्यार्थी नेताहर...
13/09/2023

ने.वि.संघ त्रि-चन्द्र क्याम्पसद्वारा आयोजित शान्तिपुर्ण विरोध सभाको क्रममा नालायक प्रहरी दमन बाट घाइते विद्यार्थी नेताहरु १. दिपक लामा २. सुर्य सत्याल ३. अशोक धामी ४. मनोज ठगुन्ना(एलेक्स) ५. प्रवेश लामा लाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
जय नेपाल🙏🌳

काठमाडौं महानगर पालिका वडा नम्बर १६ का अध्यक्ष,  सरस्वती बहुमुखी क्याम्पसका पूव ने.वि.संघ  एकाइ अध्यक्ष  मुकुन्द रिजाल प...
07/09/2023

काठमाडौं महानगर पालिका वडा नम्बर १६ का अध्यक्ष, सरस्वती बहुमुखी क्याम्पसका पूव ने.वि.संघ एकाइ अध्यक्ष मुकुन्द रिजाल प्रति हार्दिक श्रद्धाञ्जली !!

Address

Dharan

Telephone

+9779862153725

Website

Alerts

Be the first to know and let us send you an email when Dorchi Sherpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dorchi Sherpa:

Share

Category