धरान समाज सेवि समुह

धरान समाज सेवि समुह Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धरान समाज सेवि समुह, Public Service, Dharan.

04/09/2025

आफुले इक्छाएको समाज सेवा गर्न चाहानु हुनेले हामी सङ्ग जोडिन सक्नु हुनेछ ।किनकी समाज सेवाका प्रकार र दायरा धेरै नै हुने गर्छ ।

हिजो सहयोगको लागि अपिल पछि धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्युले नोबेल अस्पतालमा उपचाररत लक्ष्मीमार्...
03/09/2025

हिजो सहयोगको लागि अपिल पछि धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्युले नोबेल अस्पतालमा उपचाररत लक्ष्मीमार्ग निवासी बर्ष २५को गणेश बिष्ट ज्यु लाई रु ६००० सहयोग पठाइ दिनु भएको रकम बिरामीलाई बैंक खातामा उपलब्ध गराउने काम भएको छ। निभा राई ज्यु लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।

आज सहयोगको लागि अपिल पछि धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्युले बर्ष २६ को विष्णु कुमार यादव लाई रु ६...
03/09/2025

आज सहयोगको लागि अपिल पछि धरान-१६ निवासी हाल हङकङ बसोबास गर्नु हुने निभा राई ज्युले बर्ष २६ को
विष्णु कुमार यादव लाई रु ६००० सहयोग पठाइ दिनु भएको रकम बिरामीलाई बिपि अस्पतालमै भेटेर उपलब्ध गराउने काम भएको छ। निभा राई ज्यु लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
वहालाइ अझै धेरै सहयोगको जरुरी छ। इक्छुक सहयोगिहरुले सम्पर्क गर्न सक्नु हुनेछ।

फेरि पनि सहयोगको लागि अपिल गर्दछु।विष्णु कुमार यादव बर्ष २६को स्थायी ठेगाना सप्तरी, हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य...
03/09/2025

फेरि पनि सहयोगको लागि अपिल गर्दछु।
विष्णु कुमार यादव बर्ष २६को स्थायी ठेगाना सप्तरी, हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ। वहाँको दुबै मृगौला कार्य नगरेको हुँदा नियमित रूपमा सरकारी सुविधामा डायलाइसिस भइरहेको छ। साथै, रगत पनि सुनसरी रेडक्रस धरानबाट निःशुल्क प्राप्त भइरहेको छ।
यद्यपि, वहाँलाई तथा कुरुवालाई खाना, बसोबास तथा औषधिको खर्च जुटाउन निकै कठिनाइ भइरहेको छ। यदि तपाईंहरू कसैले सहयोग गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क राख्नुहोला। तपाईंको सानो सहयोगले ठूलो राहत मिल्न सक्छ।

अर्जुनधार नगरपालिका ३ खुदुनाबारि घर हुने १३ बर्षिया बहिनी ईक्शा लिम्बू हात्तीको आक्रमणमा परि गम्भीर घाइते भई हाल बि एड स...
16/07/2023

अर्जुनधार नगरपालिका ३ खुदुनाबारि घर हुने १३ बर्षिया बहिनी ईक्शा लिम्बू हात्तीको आक्रमणमा परि गम्भीर घाइते भई हाल बि एड सी अस्पतालमा उपचार भईरहेकाे छ। उपचारकाे लागि धेरै खर्च लाग्ने तर घाइते बहिनिको आर्थिक अबस्था एकदमै नाजुक भएको कारणले उनकाे उपचारमा समस्या आउन नदिन परिवारले सहयोग काे अपिल गरिरहनु भएको छ ।घाइते बहिनीको एउटा पाखुरा भाचिएकाे र ढाडमा हात्तीले लछारपछार गर्दा प्वाल परेकाे कानमा धेरै ठुलो घाउ भएको छ।
देश बिदेशमा रहनुहुने सहयोगी मन हरुमा सहयोग काे लागि हार्दिक अनुरोध गर्न चाहान्छु ।👏👏हजुरहरूको सानाे सहयोगले बहिनी काे ज्यान बचाउन सकिन्छ।
सम्पर्क तथा सहयोग लागी। मलाई पनि सम्पर्क गर्न सक्नु हुन्छ डायमण्ड कार्की ⁨982-3270679⁩
NIC ASIA BANK LTD
A/C : SAGAR KARKI 1315750978005001
अभिभावक-+9779741858351

..🙏🏻🙏🏻🙏🏻

लामो समय देखि पत्रकारी क्षेत्रबाट यो समाजका लागि अमूल्य योगदान गर्दै आउनुभएका आदरणीय तुलसी प्रसाद निरौला ज्यू हाल मुटुको...
03/07/2023

लामो समय देखि पत्रकारी क्षेत्रबाट यो समाजका लागि अमूल्य योगदान गर्दै आउनुभएका आदरणीय तुलसी प्रसाद निरौला ज्यू हाल मुटुको समस्या कारण काठमाडौं गंगालाल अस्पतालमा उपचारार्थ अवस्थामा हुनुहुन्छ । यसका लागि ठूलो रकम आवशयक परेको हुनाले सबैले सक्ने साथ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।।
Bank details :
Account no : 10405390003018
Account name : Tulasi prasad Niroula
Nepal Investment Mega Bank Birtamode

Help Post ‼️: बुटवल बहुमुखी क्याम्पस, बिबिए छैठौं सेमेस्टरमा अध्यनरत छात्रा,  सुनिता खनाल ब्लड र वोन म्यारो क्यान्सरबाट ...
01/07/2023

Help Post ‼️: बुटवल बहुमुखी क्याम्पस, बिबिए छैठौं सेमेस्टरमा अध्यनरत छात्रा, सुनिता खनाल ब्लड र वोन म्यारो क्यान्सरबाट पीडित भई हाल भारतको दिल्ली स्थित राजीव गांधी क्यान्सर आस्पतलमा उपचार भई रहेको हुदा सो पदती महङ्गो भएको कारण उहाँको उपचारमा सकेको सहयोग गर्दिन हुन सहयोगी भावना भएका सबैमा हार्दिक अपिल छ ।(सेवा नै धर्म हो) हजुर हरुको त्यो सानो सहयोग ले पीडितले पुनः जीवन पाउने छ।
सहयोग गर्न इच्छुक महान दाताहरुलाई निम्न खातामा सहयोग रकम रकमान्तर (Transfer ) गरिदिनुहुन हार्दिक अनुरोध छ।

Bank details-
A/C No(NIC Asia). 1055751106300001
A/C holder name . Sunita khanal
A/C phone no. 9867778541
Esewa number:974-8819692
Name : Gayatri khanal

धरान वार्ड नं. -९ बगैँचा लाईन मा पर्ने हाईटेन्सनले  बिपन्न परिवार काे नाबालक बिनाेद चाैधरिलाई  नाजुक  स्थितिमा पुर्‍याएक...
30/06/2023

धरान वार्ड नं. -९ बगैँचा लाईन मा पर्ने हाईटेन्सनले बिपन्न परिवार काे नाबालक बिनाेद चाैधरिलाई नाजुक स्थितिमा पुर्‍याएकाे छ। याे हाईटेन्सन धराने जनताहरूकाे ठूलो समस्या हाे मेयर ,उपमेयर, नेपाल विधुत प्राधिकरण,वार्ड अध्यक्ष ज्यु हरु को ध्यानाकर्षण गराउन चाहान्छु ।

13/06/2023

BPKIHS धरानमा उपचाररत तुलसा सापकोटा धिमालको डेलिभरी अपरेशनको लागी O-ve रगत चाहिएकोले इच्छुक रक्तदाताले रगत उपलब्ध गराई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ।

शेर बहादुर धिमाल
9819064766

यो रगत दुर्लभ भएको हुनाले पोष्ट शेयर गरी धेरै माझ पुर्याइदिनु होला।

Send a message to learn more

  …🙏🏻🙏🏻🙏🏻
05/06/2023

…🙏🏻🙏🏻🙏🏻

  ….🙏🏻🙏🏻🙏🏻Jasley jati jati saknu hunxa teti help gardinu hola ….😥Dheraii Vandaa Dheraiii   Garidinu Hola..🙏🏻🙏🏻🙏🏻Tapai Ha...
04/06/2023

….🙏🏻🙏🏻🙏🏻

Jasley jati jati saknu hunxa teti help gardinu hola ….😥

Dheraii Vandaa Dheraiii Garidinu Hola..🙏🏻🙏🏻🙏🏻
Tapai Haru Ko Ek-Share Le Kasai Ko Bachna Sakxa So0o…….
…🙏🏻🙏🏻🙏🏻

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when धरान समाज सेवि समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to धरान समाज सेवि समुह:

Share

Category