Youth Of Dharan

Youth Of Dharan Youth Of dharan is a Social Work team. It can study and help people,environment and animal. what is a problem and solution.

It helps a good social change in our society.

काठमाडौं बाट धरानमा आश्र्याको लागि आईदिनु भएकोमा धेरै-धेरै धन्यवाद।सामाजिक कामकोलागि शुभकामना।
12/10/2022

काठमाडौं बाट धरानमा आश्र्याको लागि आईदिनु भएकोमा धेरै-धेरै धन्यवाद।
सामाजिक कामकोलागि शुभकामना।

हर्दिक अनुरोध गर्दछु।यही मिति २०७९/६/२५ गते सबै धराने जनतालाई (धरान-१०) सैनिक भवनमा उपस्थित भईदिनु हुन  हर्दिक अनुरोध गर...
09/10/2022

हर्दिक अनुरोध गर्दछु।
यही मिति २०७९/६/२५ गते सबै धराने जनतालाई (धरान-१०) सैनिक भवनमा उपस्थित भईदिनु हुन हर्दिक अनुरोध गर्दछु।
धन्यवाद।

२०७९/६/१९दशैको लाखौ शुभकामना सबै नेपाली दाजु-भाई,दिदि-बोइनी,आमा-बुबा-काका-काकी,मामा-माइजु आदि।सबैको धरमा सुख-सन्ती रहोस।...
05/10/2022

२०७९/६/१९दशैको लाखौ शुभकामना सबै नेपाली दाजु-भाई,दिदि-बोइनी,आमा-बुबा-काका-काकी,मामा-माइजु आदि।सबैको धरमा सुख-सन्ती रहोस।
धन्यवाद।

एकता।येही धरान १९ मा जनावरको लागि आक्ष कर्या सुरु भएकोले सबै धराने जन्तालाई हामी यहीबाट सूचना दिन चाहन्छौं र एकचोटी तपाई...
25/09/2022

एकता।
येही धरान १९ मा जनावरको लागि आक्ष कर्या सुरु भएकोले सबै धराने जन्तालाई हामी यहीबाट सूचना दिन चाहन्छौं र एकचोटी तपाईको अमूल्य समय दिएर फिल्डमा घुम्नु आइदिनु होला।
धन्यवाद ।

सुन्दरता ले भरिएको हाम्रो राम्रो धरान।हाम्रो धरान राम्रो धरान।धन्यवाद ।
23/09/2022

सुन्दरता ले भरिएको हाम्रो राम्रो धरान।
हाम्रो धरान राम्रो धरान।
धन्यवाद ।

हामी।
23/09/2022

हामी।

#लैलै

23/09/2022

बुटवल।

जन्मदिनको शुभकामना प्यरी बोइनी।माया घर।
23/09/2022

जन्मदिनको शुभकामना प्यरी बोइनी।
माया घर।

Education is The best weapon in our life.Thank you.
22/09/2022

Education is The best weapon in our life.
Thank you.

बिगत लामो समय देखि डेंगु रोग माहामरी जस्तै फैलेको हुनाले केसहरू बढ्दै गएका छन् ।लामखुट्टेको टोकाई बाट सबै जन्ता सवधान हु...
19/09/2022

बिगत लामो समय देखि डेंगु रोग माहामरी जस्तै फैलेको हुनाले केसहरू बढ्दै गएका छन् ।लामखुट्टेको टोकाई बाट सबै जन्ता सवधान हुन जरुरी छ।
धन्यवाद।

डेंगुका 🦟 केसहरू बढ्दै गएका छन् । लामखुट्टेको टोकाइबाट बच्न र डेंगु मुक्त रहन व्यक्तिगत कदम लिनु अझ महत्त्वपूर्ण छ। कसरी पत्ता लगाउनुहोस् ⬇️

✅ डेँगुबाट सुरक्षित रहौं ! डेँगुको रोकथाम गरौं ! डेँगुको नियन्त्रण गरौं 🔗bit.ly/3bbrUBN

Address

Dharan

Telephone

+9779807096007

Website

Alerts

Be the first to know and let us send you an email when Youth Of Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth Of Dharan:

Share

Category