भण्डारी युवा समाज धनकुटा

  • Home
  • Nepal
  • Dhankuta
  • भण्डारी युवा समाज धनकुटा

भण्डारी युवा  समाज धनकुटा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भण्डारी युवा समाज धनकुटा, Library, मुर्तिढुङ्गा, Dhankuta.

23/10/2018

महालक्ष्मी नगरपालिका वडा नं. ९ स्थीत ढुङ्गे बगैँचा प्रस्ताबित पर्यटकीय क्षेत्रमा यही आउदो कार्तिक १९ गते काग तिहारका दिन भब्य प्रतियोगितात्मक कार्यक्रमको आयोजना हुने जानकारी गरार्इन्छ ।

01/07/2017

तपाईं पनि आफ्नो result हेर्नुस्

04/11/2016

अब्डेट हुदै छ । कालिका खुल्ला लोक नृत्य प्रतियोगिता २०७३  मुर्तिढुङ्गा, धनकुटा कार्तिक १२ Kalika Open Cultural Dance Compaction 2073  ...

आफ्नो मात्री भुमीमा  राम नेपाल........
31/10/2016

आफ्नो मात्री भुमीमा राम नेपाल........

राष्ट्रीय कलाकार, धनकुटाका स्टार, मुर्तिढुङ्गाका प्रतिष्ठा राम नेपालले गाएको गिती भडियो।।।।

07/10/2016

देश बिदेशमा रहनु हुने समस्त नेपाली दाजु भार्इ दिदी बहिनीहरू, क्लबका शुभचिन्तक, सहयोगी माहानु भाबहरू तथा क्लबका कलाकारहरूमा बिजया दसमीको हार्दिक शुभकामना व्यक्त गर्दछाै । समस्त माहानुभावहरूमा माता दुर्गाको कृपाले प्रगतीको पथ दिलावस् भन्दै कालिका खुल्ला लोक नृत्य प्रतियोगिता २०७३ कार्तिक १२ गते बिहान ठिक १०ः०० बजे देखी श्री सिंहदेवी मा.वि. प्रांगण मुर्तिढुङ्गा २, धनकुटामा हुन गर्इ रहेको जानकारी गरार्इन्छ ।
प्रतियोगिको रूपमा सहभागी हुन चाहानु हुने माहानुभाबहरूले यसै सुचनालार्इ आधारमानी 9862051460 वा 9808366744 मा सम्पर्क गर्न सक्नु हुनेछ अथवा
https://www.facebook.com/kalika.youth/ लिंक Open गरी थप जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

श्री कालिका जनजागरण एकता क्लब
आहाले चोक, मुर्तिढुङ्गा २, धनकुटा

01/10/2016

कालिका खुल्ला लोक नृत्प प्रतियोगिता २०७३ को पत्रमा सानो गल्ती
विभिन्न संघ संस्था, विद्यालय, क्लबहरूलार्इ प्रेसित पत्रमा टिम दर्ता मिति २०७३ हुनु पर्नमा अन्यथा भएकोले हामी अायोजकको तर्फबाट क्षामा चाहान्छाै ।
पुनस्च : २०७३ कार्तिक १२ गते बिहान ९ बजे भित्रै आफ्नो सहभागि समुह दर्ता गर्नुहोस्......
थप जानकारी ९८११०१२७९८ वा ९८६२०५१४६० मा सम्पर्क गर्नु होला ।

29/09/2016

यस वर्ष पनि कार्तिक १२ गते काग तिहार कै दिन कालिका खुल्ला लोक नृत्य प्रतियोगिता २०७३ अायोजना हुदैछ ।
थप जानकारीका लागि ९८६२०५१४६० वा ९८०८३६६७४४ मा सम्पर्क गर्नु होला वा क्लबको पेजमा पोस्ट गरीएका ताजा जानकारी हेर्दै गर्नु होला ।

सहयोगको जनकारी...
29/03/2016

सहयोगको जनकारी...

25/12/2015

अाज पुस १० धान्य पुर्णिमा, गाैड पुजा,योमरी पून्हि तथा ज्यापु दिवस साथै भोली कोका कैशिका संगमका अासपासमा आ आफ्नो तरिकाले मनाइने उधाैली पर्व २०७२ को अवसरमा सम्पुर्ण नेपालीहरूमा सुख, शान्ती र प्रगतीको कामना गर्दछाै ।

15/11/2015
१४ वटा नृत्यलार्इ पछार्न सफल कृपया भिडियो हेर्नु होला ।
17/09/2015

१४ वटा नृत्यलार्इ पछार्न सफल कृपया भिडियो हेर्नु होला ।

श्री कालिका जनजागरण एकता क्लव मुर्तिढुंगा २, आहाले धनकुटाले पार्वतेश्वर शिवालय मन्दिरकाे अायोजनामा आयोजित तिज बिशेष लोक नृत्य प्रतियाेगिता २०७२ मा प्रथम स्था...

Address

मुर्तिढुङ्गा
Dhankuta

Telephone

026-520791

Website

Alerts

Be the first to know and let us send you an email when भण्डारी युवा समाज धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category