PUDBC Dhankuta

PUDBC Dhankuta Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PUDBC Dhankuta, Government Organization, Dhankuta.

Government of Nepal
Ministry of Urban Development
Department of Urban Development and Building Construction
Project of Urban Development and Building Construction
(सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटा)

प्रकाशित बोलपत्र स्थगन गरिएको सूचना ।
02/09/2026

प्रकाशित बोलपत्र स्थगन गरिएको सूचना ।

सहरी विकास तथा भवन निर्माण विभागका विभिन्न शाखाका शाखा प्रमुख ज्यूहरूको उपस्थितिमा सघनसरी तथा भवन निर्माण आयोजना धनकुटाक...
28/08/2026

सहरी विकास तथा भवन निर्माण विभागका विभिन्न शाखाका शाखा प्रमुख ज्यूहरूको उपस्थितिमा सघनसरी तथा भवन निर्माण आयोजना धनकुटाकाे कार्यालय तथा कार्यक्षेत्रभित्र पर्ने संखुवासभा, भोजपुर र धनकुटाको निर्माणाधीन आयोजनाको अवलोकन साथसाथै समसामयिक विषयमा छलफल हुनुको साथै महत्त्वपूर्ण विषयमा सुझाव प्रदान गर्नुभएको छ।

बोलपत्र आह्वान सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
27/08/2026

बोलपत्र आह्वान सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

बोलपत्र आह्वान सम्बन्धित सबैमा जानकारी गराइन्छ।
27/08/2026

बोलपत्र आह्वान सम्बन्धित सबैमा जानकारी गराइन्छ।

बोलपत्र आहवान सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
21/08/2026

बोलपत्र आहवान सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

सहरी विकास तथा भवन निर्माण विभाग, स्वास्थ्य शाखा प्रमुख सि डी इ दीपक श्रेष्ठ ज्यू, सि डी इ सञ्जीव कुमार शाहज्यू लगायतले ...
14/06/2026

सहरी विकास तथा भवन निर्माण विभाग, स्वास्थ्य शाखा प्रमुख सि डी इ दीपक श्रेष्ठ ज्यू, सि डी इ सञ्जीव कुमार शाहज्यू लगायतले सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा कार्यालयको अवलोकन साथै निर्माणाधीन स्वास्थ्य भवनको वस्तुस्थितिको बारेमा जानकारी र अवलोकन भयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा
12/06/2026

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा

01/05/2026

उभाैलीपर्व /बुद्ध जयन्ती
तथा विश्व मजदुर दिवसकाे उपलक्ष्यमा सम्पूर्ण श्रमजीवी वर्गमा शुभकामना व्यक्त गर्दछ।

Happy हाेली
02/03/2026

Happy हाेली

मिति  २०८२ फाल्गुन १४ गतेका दिन शहरी विकास मन्त्री माननीय प्रा डा कुमार इङ्नाम ज्यले सघन सहरी तथा भवन निर्माण आयोजना धनक...
26/02/2026

मिति २०८२ फाल्गुन १४ गतेका दिन शहरी विकास मन्त्री माननीय प्रा डा कुमार इङ्नाम ज्यले सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा अन्तर्गतका सञ्चालित योजनाहरुको विषयमा छलफल साथै प्रगति र कार्यक्रमहरुको कार्य योजना तथा कार्यदिशा बारे जानकारी लिनुका साथै योजनाहरु थप प्रभावकारीरुपमा सञ्चालनका निम्ति समयमा कार्य सम्पन्न गर्ने हेतु महत्वपुर्ण निर्देशनहरु समेत दिनुभयो । सहभागी धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू सुरक्षा बलका प्रमुख ज्यूहरूको समेत सहभागिता रहेको थियो ।

Address

Dhankuta

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97726523830

Alerts

Be the first to know and let us send you an email when PUDBC Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PUDBC Dhankuta:

Shortcuts

Share