Apo chhintang

Apo chhintang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Apo chhintang, Police station, Dhankuta.

आज मिति २०८१|०६|१० गते सहिदभूमि गा.पा वाड नं. ३ श्री जालपादेबी आधारभूत बिधालयमा बिधालयको सम्पुर्ण बिधार्थीहरुलाई लागूऔषध...
26/09/2024

आज मिति २०८१|०६|१० गते सहिदभूमि गा.पा वाड नं. ३ श्री जालपादेबी आधारभूत बिधालयमा बिधालयको सम्पुर्ण बिधार्थीहरुलाई लागूऔषध सम्बन्धि जनचेतना मुलक क्लास लिईएको तस्बिरहरु ।(प्रशिक्षक :- प्र.ब.ना.नि गजेन्द्र बहादुर श्रेष्ठ)

अनुगमन तथा निरीक्षण कार्यक्रममिति २०८०।११।२० गते ।तालुक जिल्ला प्रहरी कार्यालय, धनकुटा प्रमुख प्रहरी उपरीक्षक श्रीमान् श...
03/03/2024

अनुगमन तथा निरीक्षण कार्यक्रम
मिति २०८०।११।२० गते ।
तालुक जिल्ला प्रहरी कार्यालय, धनकुटा प्रमुख प्रहरी उपरीक्षक श्रीमान् श्याम सिंह चौधरीज्यूबाट यस कार्यालयको अनुगमन तथा निरीक्षण एवं प्रहरी कर्मचारीको काम, कर्तव्य, अधिकार, पालना गर्नुपर्ने आचार संहिता साथै अपराध नियन्त्रणमा नागरिक समाज र नेपाल प्रहरीको सहकार्य सम्बन्धमा महत्वपूर्ण निर्देशन तथा सुझाव दिनुभएको ।

Address

Dhankuta

Telephone

9852090168

Website

Alerts

Be the first to know and let us send you an email when Apo chhintang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category