Lapchetar

Lapchetar एसियाको सबैभन्दा ठुलो अगङ्गको बरको रुख 🌳 हेर्न हाम्रो सुन्दर गाउँ लाप्चेटार अवस्य आउनुहोला ।

27/03/2026
24/03/2026

हार्दिक श्रदान्जलि
मलामि जाने समय : २०८२ चैत्र ११ गते बुधबार बिहान १० बजे लाप्चेटार

09/03/2026

बैबाहिक जिवनको शुभकामना

०८२/८३ साँगुरिगढि गाँउपालिका बाट बिनियोजित रु ५००००० र ५ नम्बर वडा कार्यालय डाँडाबजार बाट बिनियोजित रु ३०००००  गरि जम्मा...
29/01/2026

०८२/८३ साँगुरिगढि गाँउपालिका बाट बिनियोजित रु ५००००० र ५ नम्बर वडा कार्यालय डाँडाबजार बाट बिनियोजित रु ३००००० गरि जम्मा रु ८००००० रकमबाट डाँडाबजार लाप्चेटार सडक खण्डमा ५७.५ मिटर (प्राबिधिक स्टमेट) ढलाईको काममा सम्पुर्ण गाँउबासि तथा उपभोक्ता समितिको सहकार्य तथा श्रमदान वापत २.५ मिटर थप गरि जम्मा ६० मिटर आज माघ १५ गते सम्पन्न भएको छ। गाउपालिकाबाट बजेट ल्याउन बिशेष पहल गर्नुहुने लाप्चेटार युवा क्लबका अध्यक्ष सुबोध अधिकारी र वडाबाट बजेट बिनियोजन गरिदिनु हुने वडाअध्यक्ष खड्ग बहादुर ज्यु लाई बिशेस धन्यवाद साथै काम सम्पन्न गर्न श्रमदान साथ सहयोग सुझाब सल्लाह दिनुहुने गाउबासि तथा सम्पुर्णमा आभारि छौ।🙏🙏🙏

15/01/2026

2082/10/01

14/01/2026

Jungle yam

शुभयात्रा
13/01/2026

शुभयात्रा

12/01/2026

2082 poush 28

Address

Dandabazar
Dhankuta

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779800959787

Alerts

Be the first to know and let us send you an email when Lapchetar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category