Chhathar jorpati update

Chhathar jorpati update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chhathar jorpati update, Public & Government Service, Dhankuta.

सरस्वती माताको आशीर्वादले तपाईंमा सृजनशीलता र सौम्यता भरियोस्। शुभ प्रभात! ❤️
06/12/2025

सरस्वती माताको आशीर्वादले तपाईंमा सृजनशीलता र सौम्यता भरियोस्। शुभ प्रभात! ❤️

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशो'क परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल ...
01/12/2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशो'क परेको छ । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा मृ'त्यु भएको हो ।

उनलाई आइतबार बिहान बेहो'सी अवस्थामानै अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भी'र भएपछि बे'होसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए । एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक हप्तादेखि नै बिरा'मी थिए । उनलाई मधु'मेह र पिसा'ब संक्रम'णले बिरामी थिए । पिसाब संक्रम'ण उनको शरीरभरि फैलिएको ती चिकित्सकले जानकारी दिए ।😥💔

01/12/2025

Good News: विदेशमा रहेका नेपालीहरुले पनि Vote दिन मिल्ने अध्यादेशको तयारी नेपाल सरकारले अघि बढाएको छ।

Source: Home Minister's Secretariat

24/11/2025

नेपालमा करिब १ करोड ९० हजार मतदाता: Election Commission ko data ma ahile 1 crore 90 thousand registered voters haru chhan. 🙏

Source: Election Commission Official

Highway Update: आज बिहान परेको ठुलो पानीको कारण धरान- धनकुटा जोड्ने सडक 'फेदीमा पानीले बाटो' बगाउँदा अहिले बाटो Two-way ...
31/05/2025

Highway Update: आज बिहान परेको ठुलो पानीको कारण धरान- धनकुटा जोड्ने सडक 'फेदीमा पानीले बाटो' बगाउँदा अहिले बाटो Two-way बन्द भएको छ। 😬

Source. DPO Dhankuta

ठेक्का स्वीकृत गर्ने आसयको सूचना।।सम्बन्धित सबैका लागि जानकारीको लागि अनुरोध छ।।
31/05/2025

ठेक्का स्वीकृत गर्ने आसयको सूचना।।
सम्बन्धित सबैका लागि जानकारीको लागि अनुरोध छ।।

Address

Dhankuta
4460

Telephone

+9779842218247

Website

Alerts

Be the first to know and let us send you an email when Chhathar jorpati update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chhathar jorpati update:

Share