Sangurigadhi Gaupalika

Sangurigadhi Gaupalika Official page of Sangurigadhi Rural Municipality Bhedetar, Dhankuta

आज मिति २०८३ साल जेठ १ गते, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष श्री जितेन्द्र राईज्यूको अध्यक्षता तथा गाउँपालिकाका सम्पूर्ण...
15/05/2026

आज मिति २०८३ साल जेठ १ गते, साँगुरीगढी गाउँपालिकाको अध्यक्ष श्री जितेन्द्र राईज्यूको अध्यक्षता तथा गाउँपालिकाका सम्पूर्ण कर्मचारी टिमको उपस्थितिमा, भेडेटार प्रहरी चौकीमा कार्यरत रहनु भएका प्रहरी निरीक्षक श्री महेश भट्टराईज्यू नेपाल प्रहरी सेवाबाट सेवानिवृत्त हुनु भएको अवसरमा "फेरि भेटौला तथा विदाई कार्यक्रम" सम्पन्न भएको छ। साथै यस अवसरमा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष श्री जितेन्द्र राई ज्यूबाट उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझै सुख, शान्ति, र सफलताको शुभकामना व्यक्त गरिएको छ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन तथा पोषण लेखाजोखा सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
29/04/2026

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन तथा पोषण लेखाजोखा सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।

धनकुटाको १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उद्घाटन समारोह  साँगुरीगढी-५, डाडाँबजार मिति २०८२...
18/04/2026

धनकुटाको १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उद्घाटन समारोह साँगुरीगढी-५, डाडाँबजार मिति २०८२/०१/०४

आज मिति २०८२/१२/२२ गते साँगुरीगढी गाउँपालिकाको १८ औं हिउदे अधिवेशन सम्पन्न भयो ।
05/04/2026

आज मिति २०८२/१२/२२ गते साँगुरीगढी गाउँपालिकाको १८ औं हिउदे अधिवेशन सम्पन्न भयो ।

गाउँसभाको आठारौँ अधिवेशन कार्यसूची र समय तालिका र विधेयक माथिको छलफलको समय तालिका।
04/04/2026

गाउँसभाको आठारौँ अधिवेशन कार्यसूची र समय तालिका र विधेयक माथिको छलफलको समय तालिका।

13/03/2026

शोक विदा सम्बन्धमा ।

कार्यपालिका बैठक सम्बन्धमा।
12/02/2026

कार्यपालिका बैठक सम्बन्धमा।

31/01/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

साँगुरीगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, भेडेटारमा लेखा शाखामा कार्यरत अधिकृत छैटौँ प्रकाश पराजुली र अधिकृत आ...
23/01/2026

साँगुरीगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, भेडेटारमा लेखा शाखामा कार्यरत अधिकृत छैटौँ प्रकाश पराजुली र अधिकृत आठौँ शुबास धमला सरको फेरि-भेटौला (विदाइ) कार्यक्रम २०८२/१०/९ गते । आगामी कार्याकाल प्रकाश पराजुली सरको छथर गाउँपालिका र शुबास धमला सरको पाख्रिबास नगरपालिकामा सफल रहोस...उत्तररोत्तर प्रगतिको कामना सहित हार्दिक शुभ-कामना व्यत्त गर्दछौँ ।

Address

Bhedetaar
Dhankuta

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97725400068

Alerts

Be the first to know and let us send you an email when Sangurigadhi Gaupalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sangurigadhi Gaupalika:

Share