मौसम फिल्ड कार्यालय,धनकुटा

  • Home
  • Nepal
  • Dhankuta
  • मौसम फिल्ड कार्यालय,धनकुटा

मौसम फिल्ड कार्यालय,धनकुटा This is the Field office of hydrology and meteorology. This is the synoptic station of Nepal.

10/04/2025

Send a message to learn more

28/09/2024

हेलो सरकार, गृह मन्त्रालय K P Sharma Oli HelloSarkar

28/09/2024

१०१ वर्षामापन केन्द्रहरूमा नाघ्यो सतर्कता तह
बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (Real Time) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तह भन्दा बढी वर्षा भएको छ। विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि. मि. भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ।

27/09/2024


असोज ११, बिहान ११:३० बजे
पछिल्लो ६ घण्टामा सुनसरीको चतरा,तरहरा, मोरङको केरावारी,बिराटनगर एयरपोर्ट,हरैचा, बाउने र आसपास भारी बर्षा भएको,थप हुने देखिएकाले सेउती,सर्दु,सुनसरी खोला,बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोला लगायत अन्य स-साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाऔँ
जल तथा मौ वि.वि
National Disaster Risk Reduction & Management Authority

Address

Dhankuta, Nepal
Dhankuta

Alerts

Be the first to know and let us send you an email when मौसम फिल्ड कार्यालय,धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मौसम फिल्ड कार्यालय,धनकुटा:

Share