05/06/2026
सशर्त अनुदान तर्फको आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत आधारभूत तथा माध्यमिक विद्यालयको IT स्रोत शिक्षकहरुका लागि सूचना प्रविधि सम्बन्धि क्षमता विकास कार्यक्रम धनकुटा नगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका IEMIS फोकल शिक्षकहरुको सहभागितामा मिति २०८३/०२/ १९ देखि २१ गते सम्म ३ दिवसीय क्षमता विकास तालिम तथा संस्थागत, निजामती आावासीय विद्यालयका IEMIS फोकल शिक्षक तथा सामुदायिक सिकाई केन्द्रका परिचालकहरुका लागि मिति २०८३/०२/२२ गते १ दिवसीय क्षमता विकास कार्यक्रम धनकुटा नगरपालिकाको कार्यालय धनकुटामा सम्पन्न गरियो ।