01/03/2026
किशोर सुहाङको उपचारका निम्ति, साँ.गाँ पा ४ फाक्सीब निवासी विकास इवाहाङको तर्फबाट रु १०००००(एक लाख)सहयोग गर्नुभएकोमा किशोर सुहाङ्को परिवार लगायत वयाम,रातमाटे प्रबासी एकता साँगुरिगढि -४ फाक्सिब धनकुटा तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छौं।🙏🙏