सचेत नेपाली

सचेत नेपाली सर्बपहिचानवाद, नागरिक समाजवाद हुँदै ?

जीवित देवी कुमारी आर्यताराको दर्शन गर्नुहोस।।।🙏🕉
09/10/2025

जीवित देवी कुमारी आर्यताराको दर्शन गर्नुहोस।।।🙏🕉

सुभ बिहानी
06/10/2025

सुभ बिहानी

05/10/2025

कोहि कोहि घमण्डि आँफुलाइ भयंकर नेता हु भन्ठान्ने गोटि बनेर नचाएको पत्तो छैन कि जानि जानि लाज पचाएर कुरा गर्या हुन्। हिजोका झोले र चम्चे आजका त झन् दास र गुलामको दबदबा छ तर आफैंलाई भयंकर मालिक ठान्ने को कमि छैन। गितार र माईक बोकेर आफुलाई महान दार्शनिक ठान्दै गालिगलोजमा उत्रिन्छन्। हुन त जस्ताको मालिक त्यस्तै हुन्छ।

कुमारी चुन्ने परम्परा नेपालकै अद्वितीय संस्कृति हो, जहाँ शुद्धता, परम्परा र आस्था आधार मानिन्छ। कुमारी चयन गर्दा ३२ लक्ष...
04/10/2025

कुमारी चुन्ने परम्परा नेपालकै अद्वितीय संस्कृति हो, जहाँ शुद्धता, परम्परा र आस्था आधार मानिन्छ। कुमारी चयन गर्दा ३२ लक्षण पूरा गर्ने बालिकालाई खोजिन्छ, जसलाई धार्मिक दृष्टिले देवीको अवतार मानिन्छ। विशेष पूजा, जाँच र ज्योतिषीहरूको निर्णयपछि मात्र कुमारी रोजिन्छिन्। आज कुमारी रुनु भएको खबरले यो परम्परा अझै बलियो छ भन्ने संकेत दिन्छ। हाम्रो संस्कृति, धर्म र परम्पराको रक्षा कुमारीले गर्दै आउनु भएको छ र यसले देशलाई पनि केही विशेष सन्देश दिएको छ 🇳🇵🙏।
Pic: Bipin Sthapit

जुहाडे प्रचण्ड  तास खेल्दै।यिनलाई पनि तास चपाएर निल्न लगाउनु पर्ने?
03/10/2025

जुहाडे प्रचण्ड तास खेल्दै।
यिनलाई पनि तास चपाएर निल्न लगाउनु पर्ने?

भूटानका राजामहाराज र महारानीले असोज १६ गते (अक्टोबर २) देवी पञ्चायन मन्दिरमा जनसाधारणसँगै दसैं पर्व मनाएका छन्। राजद्वयल...
03/10/2025

भूटानका राजामहाराज र महारानीले असोज १६ गते (अक्टोबर २) देवी पञ्चायन मन्दिरमा जनसाधारणसँगै दसैं पर्व मनाएका छन्। राजद्वयले सयौँ उपस्थित नागरिकलाई टीका र आशीर्वाद दिँदै देश र जनताको सुख–समृद्धिको कामना गरेका थिए।

भूटानी हिन्दू समुदायको लागि दसैं सबैभन्दा महत्वपूर्ण पर्व हो। यस दिन परिवारका सदस्यहरू आमा–बुबा तथा अभिभावकबाट टीका र आशीर्वाद ग्रहण गर्छन्। धर्मको विजय र परिवारको एकतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने यो पर्वलाई समुदायले अत्यन्त श्रद्धा र उल्लासका साथ मनाउने गर्छन्।

रामायणमा वर्णन भएअनुसार भगवान् विष्णुको अवतार धर्मराजा रामले रावणमाथि गरेको विजयको स्मरणमा यो पर्व मनाइन्छ। भूटानमा राजा विष्णुको प्रतीकका रूपमा regarded गरिने भएकाले दसैंले राजा–जनताको आत्मीय सम्बन्धलाई अझ गहिरो बनाएको मानिन्छ।

नव कुमारी देबी ताराको दर्शन गरेर एकादशीको सुभ दिन सुरुवात गर्नू होस्।   l
03/10/2025

नव कुमारी देबी ताराको दर्शन गरेर एकादशीको सुभ दिन सुरुवात गर्नू होस्।


l

02/10/2025

झन्डाबिना पार्टिनै दर्ता नहुने रहेछ । अब हर्क साम्पाङ ज्युले के गर्नु हुन्छ?
त्यसैले मैले पहिला देखि भन्छु हर्क सम्पाङले कानुनी सल्लाहकार राख्नुपर्छ।।

आज बिहान साढे दुई वर्षीया जीवित देवी कुमारी माता आर्य तारा शाक्यको दर्शन गरेर आजको दिनको सुरुवात गरौ🙏🏻❤️
02/10/2025

आज बिहान साढे दुई वर्षीया जीवित देवी कुमारी माता आर्य तारा शाक्यको दर्शन गरेर आजको दिनको सुरुवात गरौ🙏🏻❤️

नेपाली जनको महान चाड बडा दशैँ सम्पूर्णको घरमा खुसीयाली सहित भित्रिएको छ तर कति घर यस्ता छन् जहाँ आफ्नो आफन्त गुमाउनुको प...
30/09/2025

नेपाली जनको महान चाड बडा दशैँ सम्पूर्णको घरमा खुसीयाली सहित भित्रिएको छ तर कति घर यस्ता छन् जहाँ आफ्नो आफन्त गुमाउनुको पीडा छ, कयौँ घाइते भएर अस्पतालको बेडमा उपचाररत पीडाबोध छ। यस्तो कहालीलाग्दो अवस्थामा पनि काठमाडौँ छोडेर गाउँघर जाने घुइँचो उत्तिकै छ। यसैको मौका छोपेर तोकिएको भन्दा दोब्बर भाडा उठाउने यातायात व्यवसायी तपाईँहरूलाई माता भवानी दुर्गाले कल्याण गरून्। माताले दानव राक्षस नरसंहार गरे जस्तै तपाईँको लोभ नष्ट गरी सत्बुद्धि प्रदान गरुन्। सम्पूर्णमा शुभकामना।
"ॐ जयंती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते "

इन्टरनेटबाट नराम्रो काम भैरहेको भन्दै तालिबान सरकारले Afganistan मा सबै इन्टरनेटको तार नै काटिदिएको छ ।
30/09/2025

इन्टरनेटबाट नराम्रो काम भैरहेको भन्दै तालिबान सरकारले Afganistan मा सबै इन्टरनेटको तार नै काटिदिएको छ ।

29/09/2025

२०१८ मा ओली सरकारले स्मार्ट पेपरलेस मन्त्रिपरिषद् बनाउने भनेर सबै मन्त्रीहरुलाई Apple Tablet बाँडेका थियो।
तत्कालिन मन्त्रीहरुः

१) के.पी. शर्मा ओली – प्रधानमन्त्री
२) ईश्वर पोखरेल – रक्षा
३) उपेन्द्र यादव – स्वास्थ्य
४) रामबहादुर थापा (बादल) – गृह
५) प्रदीप ज्ञवाली – परराष्ट्र
६) युवराज खतिवडा – अर्थ
७) गिरीराजमणि पोखरेल – शिक्षा
८) भानुभक्त ढकाल – कानुन
९) गोकरण विष्ट – श्रम
१०) रघुवीर महासेठ – भौतिक पूर्वाधार
११) वर्षमान पुन – उर्जा
१२) मात्रिका यादव – उद्योग
१३) पद्मा अर्याल – भूमि व्यवस्था
१४) चक्रपाणि खनाल – कृषि
१५) मोहम्मद इश्तियाक राई – शहरी विकास
साथै बाँकी अन्य मन्त्री र राज्यमन्त्रीहरुलाई समेत ट्याब्लेट वितरण गरिएको थियो ।
तर मन्त्रीबाट हटेपछि आजसम्म कसैले पनि फिर्ता गरेको पाईदैन। यो लुट हो कि हैन?

Address

Dhankuta
Dhankuta Bazar

Alerts

Be the first to know and let us send you an email when सचेत नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share