08/08/2026
धनकुटा बहुमुखी क्याम्पसमा जारी भर्ना कार्यक्रमसम्बन्धी जानकारीमूलक भिडियो तयार गरी विद्यार्थीसम्म पुर्याउन सहयोग गर्नुभएकोमा जीवन Jiban Shrestha लाई स्ववियु परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
Dhankuta Multiple Campus
Milan Budhathoki
Yuba Timsina
Ranjan Karki