भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा

भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा, Public & Government Service, Bhirgaun, Dhankuta Bazar.

11/07/2026

जीवन अमूल्य छ।🙏🙏
राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन: ११६६ (२४×७)
आशा कहिल्यै नछोडौँ। जीवनभन्दा मूल्यवान् केही छैन।

क्षयरोग मुक्त अभियान अन्तर्गत धनकुटा नगरपालिका वडा नम्बर २ भिरगाउँमा  क्षयरोगकाे संक्रमण पहिचानको लागि  AI X-ray मेसिनबा...
09/07/2026

क्षयरोग मुक्त अभियान अन्तर्गत धनकुटा नगरपालिका वडा नम्बर २ भिरगाउँमा क्षयरोगकाे संक्रमण पहिचानको लागि AI X-ray मेसिनबाट १६२ जनाकाे परिक्षण गरियो, जसमा ४२ जनाकाे क्षयरोगकाे संक्रमण हुन सक्ने सम्भावना देखिएकाे हुदा थप जाँच Genexpert जाँचकाे लागि पठाईएकाे छ । भाेलि मिति २०८३/०३/२६ गते धनकुटा नगरपालिका वडा नम्बर १ हिलेमा ( हटिया लाग्ने ठाउँ) जुनसुकै दिर्घराेगी, मधुमेहकाे बिमारी, कुपोषित ब्यक्ति, क्षयरोगी संग सम्पर्कित ब्यक्ति, अंग प्रत्यारोपण गरेका ब्यक्ति, HIV AIDS भएका , क्यान्सर राेगि र जेष्ठ नागरिकहरूलाई क्षयरोगकाे उच्च जाेखिम हुने हुदा संक्रमण छ छैन जाँच गर्ने कार्यक्रम भएकाे हुदा १० वजे देखि ४ बजे सम्म उपस्थित भई जाँच गराउनहुन अनुराेध गरिन्छ ।

भिरगाउँ स्वास्थ्य चौकीद्वारा श्री श्रीमान टंका माध्यमिक विद्यालय र श्री ज्ञानोपार्जन माध्यमिक विद्यालयमा किशोर–किशोरी स्...
26/06/2026

भिरगाउँ स्वास्थ्य चौकीद्वारा श्री श्रीमान टंका माध्यमिक विद्यालय र श्री ज्ञानोपार्जन माध्यमिक विद्यालयमा किशोर–किशोरी स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा लागूऔषध दुर्व्यसन, पोषण तथा दिवा खाजा सम्बन्धी विद्यार्थी भाइबहिनीहरूलाई कक्षा सञ्चालन गरिएको छ।

२०८३ साल बैशाख ६ र ७ गते को ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई भिटामिन "ए" क्याप्सुल र बालभिटा  साथै १ बर्ष देखि...
19/04/2026

२०८३ साल बैशाख ६ र ७ गते को ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई भिटामिन "ए" क्याप्सुल र बालभिटा साथै १ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई जुकाकाे ओैषधि खुवाउने कार्यक्रम सम्पन्न🙏🙏

18/04/2026
समुदाय स्तरमा नसर्ने राेग सम्बन्धि स्क्रिनिङ्ग तथा सचेतनामुलक कार्यक्रम आज २०८२/१२/१२धनकुटा नगरपालिका २ भिरगाऊँ,रमिते मा...
26/03/2026

समुदाय स्तरमा नसर्ने राेग सम्बन्धि स्क्रिनिङ्ग तथा सचेतनामुलक कार्यक्रम आज २०८२/१२/१२धनकुटा नगरपालिका २ भिरगाऊँ,रमिते मा🙏

आर्थिक वर्ष २०८२/८३को पहिलो प्रसूतिमिती:२०८२/१२/११समय:०२-२९pmआमाको नाम:पबित्रा मगर बच्चा को तौल:२:९००ग्रामठेगाना:धनकुटा ...
26/03/2026

आर्थिक वर्ष २०८२/८३को पहिलो प्रसूति
मिती:२०८२/१२/११
समय:०२-२९pm
आमाको नाम:पबित्रा मगर
बच्चा को तौल:२:९००ग्राम
ठेगाना:धनकुटा २ भिरगाउँ, किन्ताङ
बाबू को आमा बुबा बन्नु भएकोमा अभिभावक लाई धेरै धेरै बधाई छ।

समुदाय स्तरमा नसर्ने राेग सम्बन्धि स्क्रिनिङ्ग तथा सचेतनामुलक कार्यक्रम आज २०८२/१२/४ धनकुटा नगरपालिका २ भिरगाऊँ,किन्ताङ ...
18/03/2026

समुदाय स्तरमा नसर्ने राेग सम्बन्धि स्क्रिनिङ्ग तथा सचेतनामुलक कार्यक्रम आज २०८२/१२/४ धनकुटा नगरपालिका २ भिरगाऊँ,किन्ताङ मा🙏

Address

Bhirgaun
Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when भिरगाउँ स्वास्थ्य चौकी,धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share