मानसखण्ड पुनर्उत्थान प्रतिष्ठान - Manaskhand Renaissance

  • Home
  • Nepal
  • Dhangadhi
  • मानसखण्ड पुनर्उत्थान प्रतिष्ठान - Manaskhand Renaissance

मानसखण्ड पुनर्उत्थान प्रतिष्ठान - Manaskhand Renaissance We are an organized movement that is responsible for a social issue.

Our initiative is to make a stand for social and cultural identification as well as unity amongst societies.

नवरात्रि आरम्भ, घटस्थापनाको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
03/10/2024

नवरात्रि आरम्भ, घटस्थापनाको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

One acre of h**p produces 25 % more oxygen than one acre of forest and guarantees a cellulose supply that is approximate...
29/09/2024

One acre of h**p produces 25 % more oxygen than one acre of forest and guarantees a cellulose supply that is approximately twice as high.
One acre of h**p grows within 6 months, while a forest grows for decades before it is harvested.
By making h**p paper, we could save millions of hectares of forest every year.
H**p can be used in textile production, construction and even as biofuel.

Regards,
Dr. Adarsha Gowda,
Chairperson of Entrepreneurship & Consultancy
Head, Dept of Food Science,
Dept of Food Processing,
St Aloysius (Deemed to be University)
Mangaluru, Karnataka, India.

धन्यवाद नयाँ नेपालका हर्ताकर्ता ज्यूहरुलाई।तपाइँहरुको नयाँ नेपालमा राजधानीको मुटुमै उध्दार नपाउँदा नागरिकले ज्यान गुमायो...
28/09/2024

धन्यवाद नयाँ नेपालका हर्ताकर्ता ज्यूहरुलाई।
तपाइँहरुको नयाँ नेपालमा राजधानीको मुटुमै उध्दार नपाउँदा नागरिकले ज्यान गुमायो।
तपाईंहरुको नीति, रणनीति र कार्यनीतिका कारण विपद्मा नागरिक अभिभावक विहिन र निरिह बन्न बाध्य छन्। आम नागरिकका निम्ति यो राज्य मरेको लास जस्तै भइसकेको छ।

स्यावास !🔥

19/09/2024

आज असोज ३ गते, नेपाल राज्य र नेपालीका लागि कालो दिन !
आज खुसी होइन् शोक मानउने दिन !

01/03/2024

हामी त्यसै सनातन ॐकार धर्म सापेक्ष हिन्दुअधिराज्यको माग राखिरहेका छैनौ। मिसनरीले हाम्रो सनातन ॐकार समाजको पहिचान निमिट्य...
27/02/2024

हामी त्यसै सनातन ॐकार धर्म सापेक्ष हिन्दुअधिराज्यको माग राखिरहेका छैनौ।
मिसनरीले हाम्रो सनातन ॐकार समाजको पहिचान निमिट्यान्न बनाउने रणनीति अन्तर्गत विभिन्न प्रकारका षड्यन्त्रका तानाबुना बुनिरहेका छन्।

असह्य र अपाच्य भइसकेको छ।

🕉️

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारतस्बिर: रामहरि न्यौपाने /  रासस----------------जुन समाजमा कारागारका संरचना धेरै र...
27/02/2024

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार
तस्बिर: रामहरि न्यौपाने / रासस
----------------

जुन समाजमा कारागारका संरचना धेरै र भब्य अ‌नि विद्यालय/शिक्षालयको चाहिँ बेहाल हुन्छ त्यो समाज अशभ्य, पतीत र पतन उन्मुख हुन्छ।

31/01/2024

बम हान्ने, बन्दुक चलाउने उग्र गुण्डाहरु सहिद घोषणा हुँदै जाने हो भने सहिदको औचित्य समाप्त हुनेछ।

सम्पूर्ण सनातनी ॐकार परिवार लाई बधाई छ।जय श्रीरामजय सम्भु🕉️
22/01/2024

सम्पूर्ण सनातनी ॐकार परिवार लाई बधाई छ।

जय श्रीराम
जय सम्भु
🕉️

नेपालमा राजसंस्थाको अभिभावकीय भूमिकाको आवश्यकता हिन्दुहरू भन्दा अन्य अल्पसङ्ख्यक सनातनी परम्परा, सम्प्रदाय, समुदायहरूलाई...
20/01/2024

नेपालमा राजसंस्थाको अभिभावकीय भूमिकाको आवश्यकता हिन्दुहरू भन्दा अन्य अल्पसङ्ख्यक सनातनी परम्परा, सम्प्रदाय, समुदायहरूलाई धेरै छ। नेपाली शाहवंशीय राजसंस्थाको स्नेह र संरक्षण नहुने हो भने ईसाई मिसन, साम्यवाद र समाजवादको संक्रमणले ती सबै अल्पसंख्यक परम्परा, सम्प्रदाय, समुदायहरूको धर्म र संस्कृति समाप्त हुने अवस्था छ।

नेपालमा बौद्ध, किरात, जैन, सिख, मस्टो, बोन, धामी, झाक्री, सुफि, जोगमनी जस्ता सनातन परम्परा, सम्प्रदाय, समुदायहरू संकटापन्न अवस्थामा पुग्नुको मूल कारण राजसंस्थाको स्नेहबाट वञ्चित पारिनु नै हो।

राजसंस्था एउटा राजनीतिक निकाय मात्र होइन, सबै धर्म, संस्कृति, परम्पराहरूलाई जोड्ने साझा मियो हो।

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव श्वेताम्बर जैनमुनिका अर्ति उपदेश ध्यानपूर्वक श्रवण गरिबक्सिंदै 💐🙏🇳🇵

Khagendra Giri Kopila

17/01/2024

नेपाल सरकारले‌ नै योजनाबद्ध तवरले त्रिभुवन विश्वविद्यालय लगायतला लाई धरासायी बनाई नेपाली विद्यार्थी विदेश निर्यात गर्ने नीति लिएको छ।

दोष विश्वविद्यालय मात्र दिएर हुदैँन।

कोटी कोटी नमन्। 🕉️
12/01/2024

कोटी कोटी नमन्।
🕉️

Address

सुदूरपश्चिम प्रदेश, धउपमानपा
Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when मानसखण्ड पुनर्उत्थान प्रतिष्ठान - Manaskhand Renaissance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मानसखण्ड पुनर्उत्थान प्रतिष्ठान - Manaskhand Renaissance:

Share