शिवसेना नेपाल यूवा संघ

शिवसेना नेपाल यूवा संघ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शिवसेना नेपाल यूवा संघ, Political organisation, Dhangadhi.

02/10/2021

जय देश जय नरेश🇳🇵🇳🇵

17/02/2021
27/01/2021
https://youtu.be/R58HVAu7mEU
11/01/2021

https://youtu.be/R58HVAu7mEU

ृथ्वी जयन्ति मनाउन निस्केकी मनिषा कोइराला माथि प्रहरी दमन रणभूमि बन्यो सिमंहदबार Manisha Koiralaके तपाईले ह...

राष्ट्रिय टाेपी दिवसकाे शुभकामना 🇳🇵🇳🇵
01/01/2021

राष्ट्रिय टाेपी दिवसकाे शुभकामना 🇳🇵🇳🇵

31/12/2020
सदाका वर्ष झै आज श्री ५ बडामाहाराज धिराज पृथ्वी वीर बिक्रम शाह देवको शालीकमा माल्यार्पण भएको छ । शीव शेना नेपालले उहाँको...
11/01/2016

सदाका वर्ष झै आज श्री ५ बडामाहाराज धिराज पृथ्वी वीर बिक्रम शाह देवको शालीकमा माल्यार्पण भएको छ । शीव शेना नेपालले उहाँको सालीकामा सबै भन्दा लामो माला लगाईएको छ । शिवसेना नेपालका कार्यकर्तालाई कठपुतली सरकारको प्रहरी प्रशासनले सिहदरवारको शालिकसम्म पुग्न नदिने कोशीस गरेपनि उनिहरुको प्रयास असफल पार्दै शिव शेना नेपालले उहाँको सालीक सम्म गएर माल्यार्पर्ण गर्न सफल भएको छ ।

पृथ्वी जयन्तीको अवसरमा माहाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम  शाह देवले शुभकामना सन्देश तथा वक्तव्य जारि गरिबक्सनु भएको छ...
11/01/2016

पृथ्वी जयन्तीको अवसरमा माहाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाह देवले शुभकामना सन्देश तथा वक्तव्य जारि गरिबक्सनु भएको छ । माहाराज धिराज ज्ञानेन्द्र शाहले राष्ट्रहित र राष्ट्रवासीको सुख,समृद्धि र आत्मिय सन्तुष्टिका लागि जनताको नासो जनतालाई नै सुम्पेर दरवार छाडेको बताई बक्सेको छ ।
पृथ्वीजयन्तीको अघिल्लो दिन राजाले निकालेको विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बक्तव्यमा सरकारले घुमाउरो पारामा राष्ट्रघाती दल र दलाल हरुलाई कडा ब्याङ्ग्य गरिबक्सेको छ ।
बक्तव्य जस्ताको तस्तै :-

11/01/2016

के प्रधानमन्त्री ओलीले हिन्दुराष्ट्रका पक्षमा भारतसँग सम्झौता गरे ?

शिव शेना नेपालले हिन्दु राज्यकाे माग सहित अान्दाेलन गरिरहँदा सरकार देशलाइ हिन्दु राज्य बनाउने तर्फ उनमुख भएकाे छ । हिन्दु राज्य बनाउनु पर्ने ९० प्रतिशत जनताकाे माग र शिव शेना जस्ता राष्ट्रबादी पार्टी र कार्यकर्ताहरुकाे अान्दाेलन तथा लविङले अन्तत सकारात्मक दवाव र असर पैदा गरेकाे छ 'गाेप्य सुत्रका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराष्ट्र बनाउने प्रतिवद्धता जनाएका छन् । जसकाे पिरणाम स्वरुप भारत केही समयमा नै नाका बन्दी खाेल्न रािज देेेखिएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपाललाइ हिन्दु राष्ट्रकाे रुपमा हेर्न चाहेका छन् । हिन्दुबादी मानिने भारत स्वयमलाइ हिन्दु मान्यता दिन नसकेपछि माेदीले नेपाललाइ हिन्दु राष्ट्र बनाउन जाेड लगाएका थिए । भारतीय राजदुत रंजित रायका अनुसार भारतीय विदेशमन्त्री सुष्म स्वराजसँग १७ मंसिरमा भएको टेलिफोन संवादमा नेपाललाई विस्तारै हिन्दुराष्ट्र तर्फ लैजाने प्रतिवद्धता ओलीले जनाएका छन् । ८० प्रतिसत जनताले हिन्दुराष्ट्र चाहेका छन् म त्यसको विरोधी होइन’ ओलीको बोली उदृत गर्दै राजदुत रायले प्रचण्डसँग भने ‘यसले दुई देशको सम्बन्धमा सुधार मात्र होइन मधेसको आन्दोलनले पनि किनारा पाउँने छ ।’
त्यसाे त भारतले हिन्दु राष्ट्रकाे माग राखेर मात्र नाकाबन्दी गरकेा हैन अन्य धेरै कारणहरु छन् तर तत्काललाइ प्रधानमन्त्री अाेली भारत भ्रमणमा जाँदा हिन्दु राष्ट्रकाे रुपमा सम्झाैता हुने सम्भावना छ । ओलीले हिन्दुराष्ट्र मान्न आफु तयार भएको संदेश भारतीय संस्थापन पक्षलाई दिए लगतै अनौपचारिक भ्रमण भन्दै परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमण पुगेकाे रहस्य पनि बाहिर अाएकाे छ ।
थापा फर्केको एक सातापछि आन्दोलनरत मधेसीबादी दलका नेताहरु दिल्ली पुगेका थिए । सरकारले भारतको माग पुरा गर्ने भएपछि आन्दोलनरत मधेसबादी दलहरु अप्ठेरोमा परेका थिए ।
पछिल्ला घटना हरुलाइ मध्य नजर गर्ने हाे भने चाँडैनै हिन्दु राज्य नेपाल घाेषणा हुने छ ।"
- समाचारमा अाधारीत

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when शिवसेना नेपाल यूवा संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share