Joshi Deven

Joshi Deven A social activist from Farwest Nepal stay connected with the page for the latest and worthy news and events of the farwest & Dhangadhi

आजबाट नयाँ मूल्य दर
17/08/2026

आजबाट नयाँ मूल्य दर

17/08/2026

सुदूरपश्चिमको मौलिक एवम् सांस्कृतिक "ओल्के पर्व" तथा थारु समुदायहुक्रन हे "गुरही टिहुवार" के बहुट बहुट शुभकामना" साथै नाग पञ्चमीको सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु 🙏🎇🕉️🕉️
🏵️🌺🍱🌸💮
#शुभकामना

आज निन्दा गरेको व्यक्तिलाई भोलि निहुरिँदै नमस्ते गर्नुपर्ने दिन आउन सक्छ । समय बलवान् छ । पालो सबैको आउँछ ।। सर्वे भवन्त...
02/08/2026

आज निन्दा गरेको व्यक्तिलाई भोलि निहुरिँदै नमस्ते गर्नुपर्ने दिन आउन सक्छ । समय बलवान् छ । पालो सबैको आउँछ ।।
सर्वे भवन्तु सुखीनः 🙏🙏

29/07/2026

Aaja ka Taadka 🙏

इन्धनको मुल्य घट्यो😘पेट्रोल २०, डिजेल, ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्यास १ सय प्रतिसिलिण्डर घट्यो
30/06/2026

इन्धनको मुल्य घट्यो😘
पेट्रोल २०, डिजेल, ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्यास १ सय प्रतिसिलिण्डर घट्यो

विगत केहि दिनदेखि बढ्दो अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्न...
22/06/2026

विगत केहि दिनदेखि बढ्दो अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्ने सम्भावना रहेकोले सोको प्रतिकुल असरलाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे विदाबाट विदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा मिति २०८३ असार ९ गतेदेखि ऐ. मिति २०८३ असार १२ गतेसम्म ४ (चार) दिन अध्ययन अध्यापन कार्य नगरी विदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ । साथै सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकज्यूहरुलाई गर्मी एवम् 'लु' बाट बच्नका लागि सावधानीका उपायहरु अवलम्वन गर्नु हुन समेत अनुरोध छ ।
#साभार hamal
DHANGADHI CITY

Mosep

अब देखि राष्ट्रिय परिचयपत्र eNID (Provisional NID) आफै डाउनलोड गर्न सकिने सेवा सुरुवात  गरिएको बारे सूचना !
18/06/2026

अब देखि राष्ट्रिय परिचयपत्र eNID (Provisional NID) आफै डाउनलोड गर्न सकिने सेवा सुरुवात गरिएको बारे सूचना !





15/06/2026


05/06/2026
South India का चर्चित अभिनेता Thalapathi को पार्टीले तमिलनाडु चुनावमा तहल्का देखाएका छन्। उनको पार्टी १०५ सिटमा अगाडि छ ...
04/05/2026

South India का चर्चित अभिनेता Thalapathi को पार्टीले तमिलनाडु चुनावमा तहल्का देखाएका छन्। उनको पार्टी १०५ सिटमा अगाडि छ भने पछ्याइरहेको पार्टी ७८ सिटमा अगाडि छ । 😮


Address

Dhangadhi

Telephone

+9779848405548

Website

Alerts

Be the first to know and let us send you an email when Joshi Deven posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category