Badmas Santu l बदमास सन्तु

Badmas Santu l बदमास सन्तु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Badmas Santu l बदमास सन्तु, Public Service, Godawari,kailali, Dhangadhi.

मलाई यस धर्तिमा जन्म दिनुहुने मेरा श्रदय बुवा र स्वर्गीय ममतामयी आमा प्रति कृतज्ञता सहित हार्दिक नमन।❤️🙏जीवनको यात्रा पा...
13/07/2025

मलाई यस धर्तिमा जन्म दिनुहुने मेरा श्रदय बुवा र स्वर्गीय ममतामयी आमा प्रति कृतज्ञता सहित हार्दिक नमन।❤️🙏
जीवनको यात्रा पार गर्ने क्रममा तपाईंहरूको माया, साथ, सहयोग, सल्लाह, र आशीर्वादले मलाई थुप्रै व्यक्तिहरु सङ्ग अनुभवहरु सिक्ने, नविनतम सोच भएका व्यक्ति सङ्ग काम गर्न संगत गर्ने तथा अनुभव आदान-प्रदान गर्ने अवसर प्राप्त भयो। सम्माननीय गुरुवर्ग, दाजुभाइ, दिदीबहिनी, साथीहरू–तपाईंहरूको प्रेरणा, सकारात्मक आलोचना, र हौसलाले मलाई संघर्षका बीच अगाडि बढ्ने ऊर्जा प्रदान गरेको छ।
जीवन अस्थायीपनको किताब हो, "हिजो जस्तो थियो आज छैन आज जस्तो छ भोली त्यस्तै रहदैन।" यहि क्षणिकताबीच पनि प्रेम,साहस र अमरत्वको खोज हो जीवन, त्यसैले कुनै एक विधा भित्र परिभाषित गर्न सकिन्न । जिवन सधैं सोचे जस्तो हुँदैन। तर सही सोच, मेहनत र इमानदारीले लक्ष्य प्राप्त गर्न सकिन्छ। तपाईंहरूको सहयोग र शुभेच्छाले यहाँसम्म आइपुग्दा हिजोका सिकाइहरू अनमोल बनेका छन।
हिजो पर्न गएको जन्मदिनको अवसरमा विभिन्न माध्यम बाट मलाइ शुभ-आशिर्वाद दिनुहुने सम्पुर्ण आफन्तजन, शुभेच्छुक, सुभचिन्तकहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईं हामी सबैको सुख-दुःखमा सँगै रहने आशा राख्दछु।
भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरून्।
हार्दिक आभार। ❣️🙏

28/03/2025
स्वार्थ रहित प्रेम हुन्छ।स्वार्थ सहित व्यापार हुन्छ।। #बदमाश_सन्तु
05/01/2025

स्वार्थ रहित प्रेम हुन्छ।
स्वार्थ सहित व्यापार हुन्छ।।
#बदमाश_सन्तु

बोलेर नथाक्ने मान्छे लाई पनि चुप-चाप बनाइदिदो रहेछ परिस्थितिले। #बदमास_सन्तु
03/08/2024

बोलेर नथाक्ने मान्छे लाई पनि चुप-चाप बनाइदिदो रहेछ परिस्थितिले।
#बदमास_सन्तु

मलाई यस धर्तिमा जन्म दिनुहुने मेरा श्रदय बुवा र स्वर्गीय ममतामयी आमा😪 प्रति कृतज्ञता सहित हार्दिक नमन।❤️जीवन अस्थायीपनको...
12/07/2024

मलाई यस धर्तिमा जन्म दिनुहुने मेरा श्रदय बुवा र स्वर्गीय ममतामयी आमा😪 प्रति कृतज्ञता सहित हार्दिक नमन।❤️
जीवन अस्थायीपनको किताब हो, "हिजो जस्तो थियो आज छैन आज जस्तो छ भोली त्यस्तै रहदैन।" यहि क्षणिकताबीच पनि प्रेम,साहस र अमरत्वको खोज हो जीवन त्यसैले कुनै एक विधा भित्र परिभाषित गर्न सकिन्न । आज पर्न गएको जन्मदिनको अवसरमा मलाइ शुभ-आर्शिवाद दिनुहुने सम्पुर्ण आफन्तजन, शुभेच्छुक , शुभचिन्तकहरु प्रती हार्दिक नमन गर्दछु !!😍

सत्यता त मेरो मौनतामा छ ।शब्द त म मान्छे अनुसार प्रयोग गर्ने गर्छु।। #बदमास_सन्तु
07/07/2024

सत्यता त मेरो मौनतामा छ ।
शब्द त म मान्छे अनुसार प्रयोग गर्ने गर्छु।।
#बदमास_सन्तु

याद राख्नुस, उमेर अनुसार "आदर" त सबैले पाउछन !तर,"सम्मान" व्यवहार अनुसार नै पाइन्छ !! #बदमास_सन्तु
15/06/2024

याद राख्नुस,
उमेर अनुसार "आदर" त सबैले पाउछन !
तर,
"सम्मान" व्यवहार अनुसार नै पाइन्छ !!
#बदमास_सन्तु

Admission open !Admission open Diploma in Hotel Management ( with +2 Certificate )Eligibility : SEE/ +2 or above can joi...
29/05/2024

Admission open !Admission open
Diploma in Hotel Management ( with +2 Certificate )
Eligibility : SEE/ +2 or above can join
Call us at @ 091-526960 ,9848462519,9848663477
Taranagar-5, Dhangadhi (Himshikhar building)

23/05/2024

कोहि पत्रकार स्वतन्त्र पत्रकारिता गर्दा पक्राउ परेको हैन 3/3 नगरिकता बोकेको अपराधी प्रमाण सहित पक्राउ परेको हो ! अदालतको सम्मान गर्न सिकौ। धेरै चुरिफुरी नगरौ।

23/05/2024

कोहो पत्रकार स्वोतन्त्र पत्रकारिता गर्दा पक्राउ परेको हैन 3/3 नगरिता बोकेको अपराधी प्रमाण सहित पक्राउ परेको हो ! अदालतको सम्मान गर्न सिकौ। धेरै चुरिफुरी नगरौ न पत्रुकार भनौदा हरु। स्वच्छ पत्रकारिता गर्ने हरुप्रती सधै सम्मन छ।

03/04/2024

जिन्दगी पनि एउटा अन्जान किताब जस्तै हो, आउँदो पानामा के लेखिएको छ कसैलाई थाहा हुँदैन।
#सुभप्रभात
#बदमास_सन्तु

आज बोलेका झुट वा मूर्ख बनाउने सब्दले कसैलाई चोट नपुगोस, मूर्ख बनाउनु होस तर हसाउन नभुल्नुहोस।अप्रिल फुल हासो फुल होस। #ब...
01/04/2024

आज बोलेका झुट वा मूर्ख बनाउने सब्दले कसैलाई चोट नपुगोस, मूर्ख बनाउनु होस तर हसाउन नभुल्नुहोस।
अप्रिल फुल हासो फुल होस।
#बदमास_सन्तु

Address

Godawari,kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Badmas Santu l बदमास सन्तु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category