Ward Police Office, Dhangadhi Kailali

Ward Police Office, Dhangadhi Kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ward Police Office, Dhangadhi Kailali, Government Organization, Dhangadhi, Kailali (सेति अस्पताल पछाडि, रंगशाला सगै जोडिएको), Dhangadhi.

Well-Come to Ward police Office, Dhangadhi Kailali Official
page.For Emergencies,Dial 100 For Police Support
Mobile No: 9858490318
Email: [email protected]
Website:https://.sudurpaschim.nepalpolice.gov.np/

04/06/2026

सुदूरपश्चिम प्रदेश प्रहरी अपडेट: पछिल्लो २४ घण्टाका मुख्य गतिविधिहरू

02/06/2026
31/05/2026

२४ घण्टाभित्र सुदूरपश्चिमका विभिन्न स्थानबाट ८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा
धनगढी, १६ जेठ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीया कैलालीबाट चेकजाँच र निगरानीलाई तीव्र पार्ने क्रममा पछिल्लो २४ घण्टाभित्र ८ वटा चोरीका मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ।
मिति २०८३ साल जेठ १६ गते गरिएको विशेष चेकिङका क्रममा कैलाली र कञ्चनपुर जिल्लाबाट ती सवारी साधनहरू बरामद गरिएको हो।

सवारी साधन चोरीका घटनाहरूलाई न्यूनीकरण गर्न र अवैध रूपमा सञ्चालित सवारी साधनहरूमाथि निगरानी बढाउन प्रदेशभर चेकिङ कार्यलाई थप कडाइ गरिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

31/05/2026

Address

Dhangadhi, Kailali (सेति अस्पताल पछाडि, रंगशाला सगै जोडिएको)
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Ward Police Office, Dhangadhi Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ward Police Office, Dhangadhi Kailali:

Share