खान पुगोस् दिन पुगोस् नेपाल

  • Home
  • Nepal
  • Dhangadhi
  • खान पुगोस् दिन पुगोस् नेपाल

खान पुगोस् दिन पुगोस् नेपाल साँचो मित्रता कहिल्यै पनि व्यर्थ हुँदैन
(1)

माता निङलाशैनीले सबैको रक्षा गरून् !!
17/03/2026

माता निङलाशैनीले सबैको रक्षा गरून् !!

जय होस नर्याल देवता सबै को मनोकामना पुर्ण गर्नु 🙏हार्दिक आमन्त्रणसुदुर पश्चिम को धार्मिक तथा शक्ति पिठ नर्याल देवता  डोट...
17/03/2026

जय होस नर्याल देवता सबै को मनोकामना पुर्ण गर्नु 🙏

हार्दिक आमन्त्रण
सुदुर पश्चिम को धार्मिक तथा शक्ति पिठ नर्याल देवता डोटी के आई सिंह गाउँपालिका वडा नम्बर २ नारीमा १२ बर्षमा हुन गइरहेको श्री लक्ष हवन महायज्ञ यही चैत्र ४ गतेदेखि १० गते सम्म हुन गइरहेको सम्पूर्ण हिन्दु धर्मावलम्बीमा जानकारी गराउँदै साथै उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौ।

आयोजक :श्री नर्याल क्षेत्र विकास समिति के.आई.सिंह वडा न.२ नारी डोटी ।।
Mohan Raj Ojha

काल भैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
03/03/2026

काल भैरव भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

आज मंगलवार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !  #जयश्रीराम
02/03/2026

आज मंगलवार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !
#जयश्रीराम

आज सोमबार, देवाधिदेव महादेव भगवान श्री पशुपतिनाथको पावन दिन। भगवान शिवको कृपाले आजको दिन तपाईंका सबै बाधा-अड्चनहरू हटुन ...
01/03/2026

आज सोमबार, देवाधिदेव महादेव भगवान श्री पशुपतिनाथको पावन दिन। भगवान शिवको कृपाले आजको दिन तपाईंका सबै बाधा-अड्चनहरू हटुन र सफलता मिलोस्।

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्! ॐ नमः शिवाय! जय शम्भो! 🙏

पसिना आउने मूर्तिको रूपमा चिनिने दोलखा भीमसेनको कृपालेतपाईंको दिन शुभ, सफल र मंगलमय बनोस्। 🙏
27/02/2026

पसिना आउने मूर्तिको रूपमा चिनिने दोलखा भीमसेनको कृपाले
तपाईंको दिन शुभ, सफल र मंगलमय बनोस्। 🙏

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित घटाल थान केवल एउटा मन्दिर मात्र नभएर हजारौँ भक्तजनहरूको आस्थाको केन्द्र ...
26/02/2026

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित घटाल थान केवल एउटा मन्दिर मात्र नभएर हजारौँ भक्तजनहरूको आस्थाको केन्द्र हो। महाभारतकालीन इतिहास र स्थानीय संस्कृतिसँग जोडिएको यो शक्तिपीठको आफ्नै छुट्टै पहिचान छ।

डोटीको आदर्श गाँउपालिका ४ देहिमाण्डौंमा नवनिर्मित दुर्गा भगवती माताको विशाल मूर्ति!!🔱 जय माता दी !!🙏🕉️
24/02/2026

डोटीको आदर्श गाँउपालिका ४ देहिमाण्डौंमा नवनिर्मित दुर्गा भगवती माताको विशाल मूर्ति!!🔱 जय माता दी !!🙏🕉️

आज मंगलबार भगवान गणेशको विशेष दिन हो। विघ्नहर्ता गणेशको आराधनाले जीवनका बाधा हटून्, सफलता, समृद्धि र शान्ति प्राप्त होस्...
23/02/2026

आज मंगलबार भगवान गणेशको विशेष दिन हो। विघ्नहर्ता गणेशको आराधनाले जीवनका बाधा हटून्, सफलता, समृद्धि र शान्ति प्राप्त होस् भन्ने कामना। सबैका लागि आजको दिन शुभ, मंगलमय र सकारात्मक रहोस्। 🙏✨

आज सोमबार ! भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् … #सोमबार  #महादेव  #भक्ति  #पशुपतिनाथ  #भोलेनाथ
22/02/2026

आज सोमबार ! भगवान श्री पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् …

#सोमबार #महादेव #भक्ति #पशुपतिनाथ #भोलेनाथ

श्री जलविनायक गणेश 🙏काठमाडौँको कीर्तिपुर नगरपालिका-६ स्थित चोभारमा रहेको जलविनायक गणेश 🙏🕉️
22/02/2026

श्री जलविनायक गणेश 🙏
काठमाडौँको कीर्तिपुर नगरपालिका-६ स्थित चोभारमा रहेको जलविनायक गणेश 🙏🕉️

सुदुरपश्चिम प्रसिद्ध धार्मिकपिठहरू मध्ये कैलालीको एक बेहडा बाबा मन्दिर ।।  हर हर महादेव।।🙏🔱
20/02/2026

सुदुरपश्चिम प्रसिद्ध धार्मिकपिठहरू मध्ये कैलालीको एक बेहडा बाबा मन्दिर ।। हर हर महादेव।।🙏🔱

Address

Dhangadhi
10090

Website

Alerts

Be the first to know and let us send you an email when खान पुगोस् दिन पुगोस् नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to खान पुगोस् दिन पुगोस् नेपाल:

Share

Category