Loksewa Gyan/लोकसेवा ज्ञान

Loksewa Gyan/लोकसेवा ज्ञान सम्पूर्ण लोकसेवा अध्ययनरत साथी हरूका लागि सहयोगको लागि खोलिएको( बिशेश इन्जिनियरीङ्ग सेवा)
अमिन

थप भएको राष्ट्रिय निकुञ्ज
02/09/2025

थप भएको राष्ट्रिय निकुञ्ज

18/07/2025
Black Day: आज असार २८ गते, नेपाली इतिहासको कालो दिन। वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर...
12/07/2025

Black Day: आज असार २८ गते, नेपाली इतिहासको कालो दिन। वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स चितवनको सिमलताल स्थित त्रिशुली नदीमा खसेको थियो। बसमा सवार बाराका ६ जना सहित ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जना नदीको पानी तरेर ज्यान जोगाएका थिए। धेरै दिनको खोजीपछि २४ जनाको मात्र शव फेला परेको थियो भने बस सहित ३८ जनाको अवस्था अझै अज्ञात छ। आज उक्त घटनाको एक वर्ष पुगेको छ।उक्त बसमा धेरै जनाले आफ्नो सन्तान, आफन्त गुमाए भने धेरै जनाको सपना अधुरै रह्यो। हार्दिक श्रद्धाञ्जली 🙏😥

अब हुम्ला जिल्ला पनि साक्षर जिल्ला घोषणा 🥰🥰
23/05/2025

अब हुम्ला जिल्ला पनि साक्षर जिल्ला घोषणा 🥰🥰

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५ ( The International Booker Prize 2025) :© Dhirendra Kumar Mahato
21/05/2025

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५ ( The International Booker Prize 2025) :
© Dhirendra Kumar Mahato

कसले के पत्ता लगाए 💯💯 G.K
17/05/2025

कसले के पत्ता लगाए 💯💯 G.K

G.k समसामयिक
12/05/2025

G.k समसामयिक

20/04/2025

भोलि 3 baje Google form marfat mcq exam hune cha stay tuned

Address

Kathmandu
Dhangadhi
070

Alerts

Be the first to know and let us send you an email when Loksewa Gyan/लोकसेवा ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Loksewa Gyan/लोकसेवा ज्ञान:

Share