राष्ट्रिय तुलसीराम मा वि धनगढी ४ उत्तरबेहडी, कैलाली

  • Home
  • Nepal
  • Dhangadhi
  • राष्ट्रिय तुलसीराम मा वि धनगढी ४ उत्तरबेहडी, कैलाली

राष्ट्रिय तुलसीराम मा वि धनगढी ४ उत्तरबेहडी, कैलाली This Pages created to Commission Preparation. So I want Knowledge is Shareable. This page sure help to those people who like this page.

धनगढी उपमहानगरपालिकाको मुटुमा रहेको श्री राष्ट्रिय तुलसीराम मा.वि. यस वडा न ४ को एक मात्रै सामुदायिक विद्यालय हो । वि.स.२०४८ सालमा यस क्षेत्रका स्थानिय बुद्धिजिवी, समाजसेवी तथा अगुवाहरुको प्रयास बाट विद्यालयको स्थापना भएको हो । यस नगर क्षेत्रमा निकै छोटो समयमा स्थापित हुने सामुदायिक विद्यालयहरुको सुचिमा यो विद्यालयको नाम पनि अग्र स्थानमा रहेको छ । हाल कक्षा १ देखि १० सम्म नेपाली र अंग्रेजी भाषामा

साधारण शिक्षाको पठनपाठन हुने यस विद्यालयमा माथिल्लो तहमा भने CTEVT बाट सम्बन्धन प्राप्त गरि प्राविधिक शिक्षाका रुपमा ३ बर्षे डिप्लोमा तहमा पशु बिज्ञान (Diploma In Animal Science) भेटिनरी बिषय र १८ महिने कार्यक्रमका रुपमा V-JTA भेटिनरी (LP/AH) बिषयमा पठनपाठन हुने गरेको छ । पुस्तकालय, प्रविधिमैत्री कम्प्युटर प्रयोगशाला, अत्याधुनिक बिषयगत बिज्ञान प्रयोगशालाहरु रहेको यस विद्यालयमा प्रविधिमैत्री र व्यवहारिक पक्षबाट पठनपाठन हुने गरेको छ । स्थापनाकाल देखि उतकृष्ठ नतिजाका साथमा अघाडी बढिरहेको यस विद्यालयले प्राविधिक शिक्षाको नतिजामा समेत अब्बलता कायमै राखेको छ ।

प्रशासन तर्फ
१) प्रधानाध्यापक – गणेश राज भट्ट (९८५८४२३३८१)
२) स–प्रधानाध्यापक – सीताराम जोशी (९८५८४२०९२०)
३) लेखापाल – दवराज भट्ट (९८४८४४५२०१)

यस विद्यालय बाट यहि मिति २०८२ श्रावण २९ गते देखि सञ्चालन हुने SEE ग्रेडबृद्धी परीक्षामा समावेश हुने विद्यार्थीहरुको परीक...
05/08/2025

यस विद्यालय बाट यहि मिति २०८२ श्रावण २९ गते देखि सञ्चालन हुने SEE ग्रेडबृद्धी परीक्षामा समावेश हुने विद्यार्थीहरुको परीक्षा केन्द्र श्री त्रिभुवन मा.वि. बोराडाँडी, कैलालीमा रहेको व्यहोरा जानकारी गराउन चाहान्छु ।

15/04/2025

शैक्षिक हडताल कार्यक्रम प्रति पुर्ण ऐक्यबद्धता जनाउदै बिद्यालयबाट प्रवाह हुने सेवाहरु अर्को सुचना जारी नहुन्जेल सम्मका लागि स्थगित गरिएको सुचना ।

21/02/2025
राष्ट्रिय तुलसीराम मा बि धनगढी-४, उत्तरबेहडी, कैलाली को बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८१ का केही तस्बिरहरु ।
21/02/2025

राष्ट्रिय तुलसीराम मा बि धनगढी-४, उत्तरबेहडी, कैलाली को बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८१ का केही तस्बिरहरु ।

19/02/2025

हाम्रा साना नानीबाबुहरु राष्ट्रिय गान गाउदै ।

धनगढी उपमहानगरपािलकाको आयोजनामा यहि मिति २०८१ पौष  २४ देखि ऐ २८ गते सम्म धनगढी स्थित कबड हलमा आयोजित १५ अौ धनगढी उपमहानग...
12/01/2025

धनगढी उपमहानगरपािलकाको आयोजनामा यहि मिति २०८१ पौष २४ देखि ऐ २८ गते सम्म धनगढी स्थित कबड हलमा आयोजित १५ अौ धनगढी उपमहानगर स्तरिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी करिब ६० बिद्यालयहरु माझ १ स्वर्ण, १ रजत र २ कास्य गरि कुल ४ पदक सहित पदक तालिकाको १३ अौ स्थानमा आफुलाई दर्ज गराउन सफल ।

03/01/2025

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले परीक्षा आवेदन फाराम भर्ने सम्बन्धमा सम्बन्धीको सूचना

03/01/2025

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले SEE परीक्षा आवेदन फाराम भर्ने सम्बन्धमा । सम्बन्धीको सूचना

Address

Utter Behadi
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय तुलसीराम मा वि धनगढी ४ उत्तरबेहडी, कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category