03/06/2026
रास्टिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल को आयोजना सामाजिक बिकास मन्त्रालय र रास्टिय अपाङ्ग माहासघ नेपाल को समन्ब्य DRF को सहकार्यमा प्रादेशिक अपाङता एन समाबेशी बजेट निर्माण सुदुरपस्चिम प्रदेस सभाका माननीय ज्यु हर सग छ्लफल तथा अन्तर्किर्या कार्यक्रम मा उपस्थिति हुनु हुने सम्पुर्ण माननीय ज्यु हरु सरोकार वाला सघ सस्थाका प्रतिनिधि ज्यु हर सम्पुर्ण मा सहयोग समन्ब्यका लागि हार्दिक आभार गर्दछौ ।