26/05/2026
𝐍𝐨𝐭 𝐣𝐮𝐬𝐭 𝐜𝐫𝐢𝐜𝐤𝐞𝐭, 𝐰𝐞 𝐠𝐫𝐨𝐰 𝐫𝐞𝐬𝐩𝐨𝐧𝐬𝐢𝐛𝐢𝐥𝐢𝐭𝐲 𝐭𝐨𝐨 🌿
𝐅𝐫𝐨𝐦 𝐩𝐥𝐚𝐧𝐭𝐢𝐧𝐠 𝐭𝐫𝐞𝐞𝐬 𝐭𝐨 𝐩𝐥𝐚𝐧𝐭𝐢𝐧𝐠 𝐝𝐫𝐞𝐚𝐦𝐬 🌱🏏
“Green Clean Dhangadhi” अभियान अन्तर्गत
Dhangadhi Oval मा सम्पन्न वृक्षारोपण कार्यक्रमले
क्रिकेट र वातावरणबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ।🤝
कैलाली जिल्ला क्रिकेट संघका अध्यक्षज्यू, राष्ट्रिय प्रशिक्षक, स्कोरर, खेलाडीहरू र DCA का युवा प्रतिभाहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनायो।✅
हामी केवल खेलाडी मात्र उत्पादन गरिरहेका छैनौं,
हामी जिम्मेवार नागरिक र भविष्यका ताराहरु तयार गरिरहेका छौं।💚
Growing trees. Growing cricket. Growing Dhangadhi. 🌿💚