आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

  • Home
  • Nepal
  • Dhangadhi
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय
सुदूपश्‍चिम प्रदेश धनगढी कैलालीको आधिकारिक पेज

भोली मिति २०८२ साल फाल्गुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा वृहत र्याली कार्यक्रम आयोजना हुने भएकोले सम्पुर...
18/02/2026

भोली मिति २०८२ साल फाल्गुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा वृहत र्याली कार्यक्रम आयोजना हुने भएकोले सम्पुर्णमा बिहान ठिक ८ बजे ट्राफिक चौराहामा उपस्थित हुन अनुरोध छ ।
Moial Sudurpashchim Dhangadhi
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेशको Official YouTube ChannelMoial Sudurpashchim Dhangadhiआन्तरिक माम...
28/01/2026

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेशको Official YouTube Channel
Moial Sudurpashchim Dhangadhi
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

Share your videos with friends, family, and the world

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || SUNDAR SUDURPASCHIMसुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081  || NTV KO...
16/01/2026

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || SUNDAR SUDURPASCHIM

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || NTV KOHALPUR NEPAL ||
सुन्दर सुदूरपश्चिम नेपाल
आन्तरिक मामिला तथा कानुन मन्त्रलय, सुदूरपश्चिम प्रदेशको सहकार्यमा NTV कोहलपुरले तयार पारेको कार्यक्रम ''सुन्दर सुदूरपश्चिम''

#सुदूरपश्चिम_प्रदेश_डायरी
#सुदूरपश्चिमप्रदेशडायरी





#आन्तरिक_मामिला_तथा_कानुन_मन्त्रालय
#आन्तरिकमामिलातथाकानुनमन्त्रालय
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश
Moial Sudurpashchim Dhangadhi

सुदूरपश्चिम प्रदेश डायरी Ep 01 || 2080/2081 || NTV KOHALPUR NEPAL || सुन्दर सुदूरपश्चिम नेपालआन्तरिक मामिला तथा कानुन मन्त्रलय, सुदूरपश्.....

14/01/2026

कृत्रिम घटना पूर्वतयारी अभ्यास-२०८२
Moial Sudurpashchim Dhangadhi
आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

सार्वजनिक बिदा सम्बन्धी सूचना Moial Sudurpashchim Dhangadhi आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश
16/09/2025

सार्वजनिक बिदा सम्बन्धी सूचना Moial Sudurpashchim Dhangadhi आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश

लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न आग्रह
15/09/2025

लुटपाट तथा चोरी भएका सामान फिर्ता गर्न आग्रह

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेशद्वारा ट्राफिक सम्बन्धी उपकरणहरू ''नेपाल प्रहरी राजमार्ग सुरक्षा तथ...
31/08/2025

आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेशद्वारा ट्राफिक सम्बन्धी उपकरणहरू ''नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरिया, कैलाली'' लाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएका उपकरणहरू
डकिङ स्टेशन भण्डार प्रणाली, प्रिन्टरसहितको ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, २ टन क्षमताको एयर कन्डिसनर, बडी वर्न क्यामेरा, म्याजिक लाइट, कम्प्युटर लगायतका उपकरणहरू रहेका छन्।
माननीय मन्त्री हिरा सार्कीज्यूबाट ट्राफिक प्रहरी प्रमुख डिएसपी प्रेम शाहीज्यूलाई सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ।
Moial Sudurpashchim Dhangadhi

18/11/2024
07/09/2024

निजामती सेवा दिवस २०८१ मुख्यमंत्री तथा मन्त्रिपरिषदको कार्यालय

2081/05/23 गते अतवारीको सार्वजनिक बिदा रहेको छ
07/09/2024

2081/05/23 गते अतवारीको सार्वजनिक बिदा रहेको छ

Address

Dhangadhi, Kailali
Dhangadhi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97791526688

Alerts

Be the first to know and let us send you an email when आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आन्तरिक मामिला तथा कानुन मन्त्रालय-सुदूरपश्चिम प्रदेश:

Share