नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश,Nepali Congress Sudurpaschim Pradesh 07

  • Home
  • Nepal
  • Dhangadhi
  • नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश,Nepali Congress Sudurpaschim Pradesh 07

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश,Nepali Congress Sudurpaschim Pradesh 07 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश,Nepali Congress Sudurpaschim Pradesh 07, Political Party, Dhangadi, Dhangadhi.

संयुक्त प्रेस बिज्ञप्ती !जय नेपाल।
08/01/2026

संयुक्त प्रेस बिज्ञप्ती !
जय नेपाल।

नेपालि काङ्ग्रेस सुदुरपश्चिम प्रदेशको  आयोजनामा यही मिति फाल्गुण २६ गते धनगढीमा हुन गइरहेको प्रदेश सम्मेलन उद्घाटनका लाग...
07/03/2025

नेपालि काङ्ग्रेस सुदुरपश्चिम प्रदेशको आयोजनामा यही मिति फाल्गुण २६ गते धनगढीमा हुन गइरहेको प्रदेश सम्मेलन उद्घाटनका लागि नेपालि काँग्रेस का पार्टी सभापति एवं पुर्ब प्रधानमन्त्री सम्माननिय श्रद्धेय नेता मुलक कै धरोहर श्री शेर बाहादुर देउवा ज्यु बिहान ८:४५ को बुद्ध एयरको जहाजबाट काठमाडौं देखि धनगढी आगमन गरनुहुने भएकोले ले सम्पुर्ण पार्टी पङ्क्ति का साथिहरु, तरुण दल,ने बि सङ्घ, महिला सङ्घ,थारु सङ्घ, दलित सङ्घ लगायत सम्पूर्ण भातृसंगठन, सुभेच्छुक सङ्घ संस्था हरुका साथिहरु मा उहाँको भब्य स्वागत का लागि सम्पुर्ण नेता गण महानुभावजयुहरु्मा गेटा बिमानस्थलमा उपस्थिति को लागी हार्दिक अनुरोध गर्दछौ।
जय नेपाल।

आज मिति २०८१/१०/२९ गतेका दिन धनगढीमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूको प्रमुख आतिथ्यता र स...
11/02/2025

आज मिति २०८१/१०/२९ गतेका दिन धनगढीमा नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूको विशिष्ट आतिथ्यतामा सुदूरपश्चिम प्रदेशको महिला, बालबालिका र जेष्ठ नागरिक दशक (२०८२-२०९२) सम्बन्धी छलफल गोष्ठी सफलता पूर्वक सुसम्पन्न ।

अत्यन्तै जरुरी सुचना !
14/09/2024

अत्यन्तै जरुरी सुचना !

सहभागि का लागी हार्दीक अनुरोध।
11/04/2024

सहभागि का लागी हार्दीक अनुरोध।

भावपुर्ण श्रद्धाञ्जली ।सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री मा.पृथ्वी  बहादुर सिंह आफनो गृह जिल्ल...
20/06/2023

भावपुर्ण श्रद्धाञ्जली ।
सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री मा.पृथ्वी बहादुर सिंह आफनो गृह जिल्ला बझाङ जाने क्रममा उहाँ सवार गाडी दुर्घटना भै उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा साथै उहाँकी धर्मपत्नी र भाउजुको असामायिक निधनप्रती गहिरो दुख व्यक्त गर्दै उहाँहरु प्रती भावपुर्ण श्रद्धाञ्जली परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ।

हार्दिक बधाई!!सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बन्नु भएकोमा नेपाली कांग्रेस सुदुर पश्चिम संसदीय दलका नेता नेपाली ...
09/02/2023

हार्दिक बधाई!!
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बन्नु भएकोमा नेपाली कांग्रेस सुदुर पश्चिम संसदीय दलका नेता नेपाली कांग्रेसका आदरणिय युवा नेता श्री कमल ब. शाह ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
जय नेपाल ।

हर्दिक श्रदाञ्जली!!
20/08/2022

हर्दिक श्रदाञ्जली!!

प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक, महामानब बि. पि. कोइरालाकाे ४०औं स्मृति दिवसको अबसरमा हार्दि...
22/07/2022

प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक, महामानब बि. पि. कोइरालाकाे ४०औं स्मृति दिवसको अबसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ।
जय नेपाल।

नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक  जस्तो गरिमामय  पदमा मनोनीत हुनुभएकोमा सुदुर पश्चिम प्रदेश ...
18/04/2022

नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतक जस्तो गरिमामय पदमा मनोनीत हुनुभएकोमा सुदुर पश्चिम प्रदेश सभा सदस्य माननीय अम्बि कुमारी थापा ज्युलाई हर्दिक बधाई एंव कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ।
जय नेपाल।

Address

Dhangadi
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश,Nepali Congress Sudurpaschim Pradesh 07 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share