Mithila Municipality Office

Mithila Municipality Office Mithila is a municipality in Danusha District in the Janakpur Zone of south-eastern Nepal.

स्वास्थ्य संस्थाहरूले इजाजत पत्र लिने सम्बन्धी जरुरी सूचना !!!
29/04/2026

स्वास्थ्य संस्थाहरूले इजाजत पत्र लिने सम्बन्धी जरुरी सूचना !!!

सतर्कताका लागि अनुरोध : आज सॉझ ५ः४५ देखि हावाहुरी, ऑधी बर्षा हुने संभावना छ, सतर्क र सुरक्षित रहनु हुन सम्पुर्णमा अनुरोध...
29/04/2026

सतर्कताका लागि अनुरोध : आज सॉझ ५ः४५ देखि हावाहुरी, ऑधी बर्षा हुने संभावना छ, सतर्क र सुरक्षित रहनु हुन सम्पुर्णमा अनुरोध छ ।

मिथिला नगरपालिकामा आजदेखि बालबालिकाको कुपोषण अवस्था जाँच गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ।६ महिनादेखि ५९ महिनासम्मका सब...
28/04/2026

मिथिला नगरपालिकामा आजदेखि बालबालिकाको कुपोषण अवस्था जाँच गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ।
६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाको कुपोषण अवस्था अनिवार्य रूपमा जाँच गराउनुहोस्।

आज मिति २०८३।०१।०८ गतेका दिन नेपालका लागि अष्ट्रेलियन राजदूत  महामहिम HE. Simon Ernst ज्यूद्वारा मिथिला नगरपालिकामा सिष्...
21/04/2026

आज मिति २०८३।०१।०८ गतेका दिन नेपालका लागि अष्ट्रेलियन राजदूत महामहिम HE. Simon Ernst ज्यूद्वारा मिथिला नगरपालिकामा सिष्टाचार भेटघाट सफलतापूर्वक सम्पन्न भएको छ। उक्त भेटघाटका क्रममा स्थानीय विकास, शिक्षा, स्वास्थ्य तथा आपसी सहकार्यका सम्भावित क्षेत्रहरूमा रचनात्मक तथा फलदायी छलफल भएको छ।
यस प्रकारका कूटनीतिक पहलहरूले नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै स्थानीय तहमा विकासका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।

दुर्गा मन्दिरको पुर्व-पश्चिम तर्फको सडक खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना !!!
21/04/2026

दुर्गा मन्दिरको पुर्व-पश्चिम तर्फको सडक खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना !!!

निर्णय कार्यान्वयन तथा विद्यालयको पठनपाठन सम्बन्धमा - श्री (सम्पूर्ण विद्यालयहरु) मिथिला नगरपालिका ।
20/04/2026

निर्णय कार्यान्वयन तथा विद्यालयको पठनपाठन सम्बन्धमा - श्री (सम्पूर्ण विद्यालयहरु) मिथिला नगरपालिका ।

शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा -८) उत्तीर्ण परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा - श्री (सम्पूर्ण कक्षा ८ सं...
16/04/2026

शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा -८) उत्तीर्ण परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा - श्री (सम्पूर्ण कक्षा ८ संचालित विद्यालयहरु) मिथिला नगरपालिका !!!

(Early Child development) मन्टेश्वरी तालिमको प्रशिक्षार्थी भर्ना सम्बन्धि सूचना !!!
13/04/2026

(Early Child development) मन्टेश्वरी तालिमको प्रशिक्षार्थी भर्ना सम्बन्धि सूचना !!!

सडक पेटी खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना !!!
10/04/2026

सडक पेटी खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना !!!

श्री माध्यमिक विद्यालय शिवनगर गितापुर, मिथिला नगरपालिका –१ को विज्ञापन सम्बन्धी सूचना !!!
09/04/2026

श्री माध्यमिक विद्यालय शिवनगर गितापुर, मिथिला नगरपालिका –१ को विज्ञापन सम्बन्धी सूचना !!!

Address

Janakpur
Dhalkewar

Alerts

Be the first to know and let us send you an email when Mithila Municipality Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mithila Municipality Office:

Share