Napi karyalya dhalkewar

Napi karyalya dhalkewar SURVEY OFFICE DHALKEWAR, DHANUSHA SURVEY OFFICE DHALKEWAR , DHANUSHA

नापी कार्यालय, ढल्केवरमा भौतिक रुपमा उपस्थित नभइकनै घरमै बसी online मेरो कित्ता  माध्यम बाट नक्सा लिन सक्नु हुने छ |
09/04/2026

नापी कार्यालय, ढल्केवरमा भौतिक रुपमा उपस्थित नभइकनै घरमै बसी online मेरो कित्ता माध्यम बाट नक्सा लिन सक्नु हुने छ |

सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ |
01/03/2026

सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ |

नापी कार्यालय ढल्केवर धनुषामा आज भाद्र १६ गते पहिलो सेवा ग्राहिलाई फुलमाला टीका लगाई स्वागत सहित नक्सा उपलब्ध गराई यौं।
01/09/2025

नापी कार्यालय ढल्केवर धनुषामा आज भाद्र १६ गते पहिलो सेवा ग्राहिलाई फुलमाला टीका लगाई स्वागत सहित नक्सा उपलब्ध गराई यौं।

सुचना!!
13/08/2025

सुचना!!

सुचना !!
10/06/2025

सुचना !!

नापी विभागको ६८ औ स्थापना दिवसको अवसरमा यस नापी कार्यालय,ढल्केवर धनुषामा आउनु भएका पहिलो सेवाग्राहीलाई सम्मान कार्यक्रम ...
28/05/2025

नापी विभागको ६८ औ स्थापना दिवसको अवसरमा यस नापी कार्यालय,ढल्केवर धनुषामा आउनु भएका पहिलो सेवाग्राहीलाई सम्मान कार्यक्रम गरी सेवा प्रवाह गरियो |

सुचना !!        सुचना !!         सुचना !!
29/05/2024

सुचना !! सुचना !! सुचना !!

सडक दुर्घटना परी घाइते हुनु भएका सर्लाहीका प्रमुख नापी अधिकृत लगायत दश जना कर्मचारीहरूकाे स्वास्थ्य उपचारकाे लागी नापी क...
15/03/2024

सडक दुर्घटना परी घाइते हुनु भएका सर्लाहीका प्रमुख नापी अधिकृत लगायत दश जना कर्मचारीहरूकाे स्वास्थ्य उपचारकाे लागी नापी कायार्लय ढल्केवर वाट आर्थिक सहयाेग ।

यस नापी कार्यलयकाे कार्यालय प्रमुख श्री राजेन्द्र साह रमाना लइ नापी कार्यालय धनुषा जनु भएकाेमा वाहा काे कार्यकालकाे प्रश...
10/12/2023

यस नापी कार्यलयकाे कार्यालय प्रमुख श्री राजेन्द्र साह रमाना लइ नापी कार्यालय धनुषा जनु भएकाेमा वाहा काे कार्यकालकाे प्रशन्सा गर्दै अगमी कार्यकालकाे शुभकामना व्यत्त गर्दै विदाइ गर्याे ।

यस नापी कार्यालय ढल्केवर मा कार्यरत सर्भेक्षक श्री परमेश्वर साह काे सरूवा नापी कार्यालय लहान, सर्भेक्षक श्री लखन राउत का...
30/11/2023

यस नापी कार्यालय ढल्केवर मा कार्यरत सर्भेक्षक श्री परमेश्वर साह काे सरूवा नापी कार्यालय लहान, सर्भेक्षक श्री लखन राउत काे सरूवा नापी कार्यालय ढमक , अमिन श्री जितेन्द्र कुमार यादव काे सरूवा नापी कार्यालय कटारी भएकाे ले यस नापी कायार्लय काे कार्यालय प्रमुख श्री राजेन्द्र साह लगायत सम्पुर्ण कर्मचारी ले शुभकामना दिदै रमाना काे साथ विदाइ गर्याे । वहाँहरूकाे अगामी कार्यकाल सफल हाेस् ।
-नापी कार्यालय ढल्केवर

20/10/2023

बडा दशैं २०८० को हार्दिक मंगलमय शुभकामना। नापी कार्यालय ढल्केवर परिवर ।

Address

Dhalkewar Chowk , On Way Going To Bardibas
Dhalkewar

Website

Alerts

Be the first to know and let us send you an email when Napi karyalya dhalkewar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Napi karyalya dhalkewar:

Share