02/07/2021
मिति 2078-03-17 गते बिहानको 10:10 बजेको समयमा सञ्चार शाखाबाट प्राप्त सूचनाको आधारमा प्र. नि. भूपेन्द्र गिरीको कमाण्डमा प्र. क. हरु जिल्ला धनुषा स्थित कमला नदीमा आएको बाढीमा फसेका 3 जना (2 पुरुष 1 महिला ) लाई सूचना प्राप्त पश्चात सिघ्र परिचालन भई नदिको कटान भएको कारण नदिको विचभागमा रहिरहनु भएका स्थानियको नेपाल आर्मी , शसस्त्र प्रहरी बल सहितको सहकार्यमा सकुशल उद्धार गरिएको ।