Gen-Z Youth Unity

Gen-Z Youth Unity हाम्रो देश हामी बनाउन सहयोग गर्छौॅ ।
टोल, समाज र स्थानीय विकासमा युवाको सहभागिता ।

प्रकृतीआमा कसैको जागिर होइन, कसैको पेवा होइन। उनी साझा आमा हुन्। विकासको निमित्त, सुविधाको निमित्त उपयोग गर्न सकिन्छ तर ...
18/12/2025

प्रकृतीआमा कसैको जागिर होइन, कसैको पेवा होइन। उनी साझा आमा हुन्। विकासको निमित्त, सुविधाको निमित्त उपयोग गर्न सकिन्छ तर दोहन कदापी स्वीकार्य हॅुदैन।
मलेखु स्थित लाम बगर, कुनै पनि खोक्रो कारण देखाइ दोहन गर्न बन्द गर। लाम बगर संरक्षण गरॅौ।
यो पोस्ट सक्दो सेयर गरी दोहन गर्नेमा खबर्दारी र मानिसमा चेतना फैलाऔं।

09/10/2025
04/10/2025
!!!सूचना तथा हार्दिक निमन्त्रणा!!!मलेखु रातमाटेमा लिङ्गे पिङ स्थापना कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा...
30/09/2025

!!!सूचना तथा हार्दिक निमन्त्रणा!!!

मलेखु रातमाटेमा लिङ्गे पिङ स्थापना कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं। यस कार्यमा साथ र सहयोग गर्नु हुने सम्पूर्णलाई यस जन्मभूमिले कहिल्यै बिर्सने छैन।

यसै सन्दर्भमा, आज मिति २०८२/०६/१४ गते अपरान्ह ५ः०० बजे हुन गइरहेको उक्त पिङको उद्घाटन समारोहमा उपस्थिती जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
आशा छ, तपाईंहरूको अमूल्य उपस्थितिले यस कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउनेछ।
सधैं साथ र समर्थनका लागि आभारी छौं।

– जेन-जी यूथ युनिटी

29/09/2025

भोलि बिहान 6:00 बजे पिङ हाल्ने काम सम्पन्न गर्न सहयोग को अपिल र अपेक्षा गर्दछौॅ ।
स्थान: रातमाटे, मलेखु

28/09/2025

लिंगे पिंग बनाउने क्रम (भाग-१)
संस्कार र संस्कृति जोगाउने अब हाम्रो जिम्मा। बडा दॅशै संगै आउने लिंगे पिंगको रोमान्चक परम्परागत संस्कृति।

27/09/2025

Address

Malekhu
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z Youth Unity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category